‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो।
Category - Featured
‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन
पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ ।
माओत्से गुरुङको ‘पेन्सन पट्टा’ लाई सबैले हेर्न मिल्ने
लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ
विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन
पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन्
नीता हरिहरको ‘पार्वती’ टिमले बाढीपीडितलाई दियो ११ लाख
काठमाडौं । गत मंगलबार रसुवा जिल्लाको भोटेकोशीमा आएको अकल्पनिय बाढीले ठुलो जनधनको क्षति गर्यो। रसुवा,नुवाकोट,धादिङ लगायत आसपासका जिल्लामा बाढीको क्षतिको विवरण अझैँ आउन बाँकी छ। सोही बाढी पिडितका लागि हलमा प्रदर्शनरत फिल्म...
चलचित्र ‘ककाकिकी’ को रिलिज मिति सर्यो, अब कहिले ?
‘ककाकिकी’को नयाँ प्रदर्शन मिति २०८३ मंसिर ११ गतेका लागि तय
बाढीपहिरोको असर मनोरञ्जन क्षेत्रमा पनि, गाईजात्रादेखि अन्तर्राष्ट्रिय कन्सर्टसम्म स्थगित
विपद्को यस्तो संवेदनशील समयमा मनोरञ्जन क्षेत्रले पनि उत्सवभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गर्ने क्रम बढेको छ।
चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता
काठमाडौं । ‘कबड्डी’ सिरिजका तीनवटा फिल्मसँगै ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’ लगायतका चर्चित तथा सुपरहिट फिल्म निर्माण गरिसकेको प्रतिष्ठित ब्यानर सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी...
‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको कथा : दयाहाङ राई
चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
१५ वर्षको यात्रामा सेलिब्रेटी नेपाल : विश्वास, निरन्तरता र नेपाली मनोरञ्जन पत्रकारिताको नयाँ अध्याय
१४ वर्षअघि नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल माध्यमको प्रभाव विस्तार हुँदै गर्दा सेलिब्रेटी नेपालले आफ्नो यात्रा सुरु गरेको थियो।
माओत्से गुरुङको ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक
फिल्मले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ।
‘झिँगेदाउ २’को टिजर सार्वजनिक, पारिवारिक द्वन्द्वसँगै नयाँ रहस्यको संकेत
सुपरहिट सिनेमा ‘झिँगेदाउ’ को सिक्वेलका रूपमा बनेको यस चलचित्रमा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन्
चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।


