Category - Featured

‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक,बाबुछोराको स्नेह र सम्बन्धको कथा

काठमाडौं। नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे...

चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा

काठमाडौँ। बुद्द जयन्तीको बिदाको अवसर पारेर आज बिहिबारबाट दुई नेपाली चलचित्रले प्रदर्शन थालनी गरेका छन्। रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको चलचित्र ‘फर्की फर्की’ र दिनेश राउतको निर्देशनमा...

प्रदीपको ‘एक्लो’ मा प्रदीपसँगै बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने

काठमाडौँ। प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने भएको छ। सिनेमामा उनको अभिनय रहने तय भएको निर्देशक शाहीले बताए। बेकनको अभिनय रहने खबर सार्वजनिक गर्न पाउँदा गर्व...

चलचित्र पत्रकारिता दिवस तथा रजत जयन्तीमा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ। चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरु सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकारिता दिवसको अबसर पारेर चलचित्र पत्रकार संघले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो । उपप्रधान तथा भौतिक...

‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ । नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो। ‘शिरफूल’...

‘१५ औं डि सिने अवार्ड सम्पन्न,प्रदीप र आंचल उत्कृस्ट अभिनेता अभिनेत्री

काठमाडौँ। छायाँछवि क्रियशनको आयोजनामा नियमित रुपमा हुँदै आइरहिएको डि सिने अवार्डको १५ औं संस्करण राजधानीमा आयोजित एक भव्य समारोहका बिचमा सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति समेत रहेको...

‘ फर्की फर्की सिनेमाको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’: अनमोल

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने सिनेमा ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति...

कौसी थिएटरमा जेठ ३ देखि ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुँदै

कौसी थिएटरमा आगामी जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ। नाटक टेकुस्थित थिएटरमा जेठ २६ गतेसम्म मञ्चन हुनेछ। यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ।...

‘घरज्वाइँ’ टिजर : प्रेमका लागि घरज्वाइँ बस्लान् त दया?

दयाहाङ राई तथा मिरिना मगर स्टारर ‘घरज्वाइँ’को टिजर रिलिज भएको छ। असार २८ मा रिलिज हुने सिनेमाको टिजरमा आफूले मनपराएकी युवती पाउनका लागि घरज्वाइँ बस्नुपर्ने सर्त राखिएपछि बस्ने कि नबस्ने भन्ने मूलपात्रको दुविधाको कथामा...

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा रविले गरे आत्मसमर्पण

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । ओडले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। आत्मसमर्पण गरेका रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद...

‘वर एण्ड बधु’ मा एक्सन गर्दै आँचल

काठमाडौँ। छायांकन भइरहेको सिनेमा ‘वर एण्ड बधु’मा अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको एक्सनका दृश्य खिचिएको छ । बिहिबार मुलपानी क्रिकेट ग्राउण्डको अपोजिटमा रहेको रोएल प्यालेसमा विवेक र आँचल केही खलपात्रहरुसँग लड्दै...

चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा

काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्ने चलचित्रको निर्माण सुरज सुनुवार...

राष्ट्रिय चलचित्र पुरस्कारविरुद्धको रिट भयो खारेज

राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर भएको रिट खारेज भएको छ। ‘प्रकाश’का लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत तथा सिनेमा छायाँकन भएको जुम्लाका स्थानिय मीनराज आचार्यले असोज २४ गते रिट दायर गरेका थिए। रिटमाथि फैसला...

नीतिको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ ग्राण्ड प्रिमियर सम्पन्न

काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ को मंगलवार सांझ राजधानी काठमाडौँमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। बैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने चलचित्रले साथीको सम्बन्ध र...