काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘राम नाम सत्य’ आज ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ। काठमाडौंमा छायांकन सुरु हुने फिल्मको केही दृश्य चितवनमा पनि खिचिने छन्।...
Category - Featured
‘छक्का पञ्जा ५’ बाट आएको प्रेरणा, जन्मियो ‘माग्ने राजा’
काठमाडौं । आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘माग्ने राजा’ को निर्माण कथा आफैंमा रोचक छ। निर्माता मुनाल घिमिरेका अनुसार, यो चलचित्रको आइडिया उनी ‘छक्का पञ्जा ५’ हेरेपछि जन्मिएको हो। उनले स्मरण गरे...
दयाहाङ र रिश्मा गुरुङको चलचित्र ‘रिमै’को शिर्षक गीत सार्वजनिक
काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को शिर्षक गीत सार्वजनिक गरिएको छ । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ...
तीजको अवसरमा अमेरिकामा ‘सतीदेवी’ विशेष शो
काठमाडौं । नारीप्रधान चलचित्र ‘सतीदेवी’ आउँदो शनिबार (साउन ३१ गते / अगस्त १६) अमेरिकाको भर्जिनीयामा विशेष प्रदर्शन हुने भएको छ। महिलाहरूको महान् पर्व तीजको अवसरमा नारी सम्मानार्थ सो विशेष शो आयोजना गर्न लागिएको जानकारी आयोजक...
प्रदीप शाहीको ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा
काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।...
भदौमा ८ नेपाली चलचित्र प्रदर्शन हुने
काठमाडौं। आगामी भदौ महिना नेपाली चलचित्र उद्योगका लागि विशेष हुने देखिएको छ। विभिन्न विधा र कथावस्तुमा बनेका ८ वटा चलचित्र यो महिनाभर प्रदर्शनमा आउने भएका छन्। भदौ ६ गते तीन महत्वाकांक्षी चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको...
तीनवटा पोस्टरसहित ‘कोशेढुंगा’ को लिरिकल कविता सार्वजनिक
काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार...
सिनेमाघरमा दुई नेपाली चलचित्रको भिडन्त : ‘मोहर’ र ‘सिटामोल’ रिलिज
काठमाडौं। नेपाली बक्स अफिसमा यस साता दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ‘मोहर’ र ‘सिटामोल’। वर्षको पहिलो त्रैमासिकमा ‘ऊनको स्वीटर’ बाहेक अन्य फिल्महरूले खास व्यापार गर्न नसकेको पृष्ठभूमिमा आएका यी चलचित्रहरूप्रति दर्शक र...
केदार घिमिरेको फिल्म ‘माग्ने राजा’ ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार...
चलचित्र कलाकार संघद्वारा विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान
काठमाडौँ। चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई एक औपचारिक समारोहमार्फत बधाई तथा सम्मान प्रदान गरेको छ। संघले चलचित्र विकास बोर्डका सदस्य सन्तोष...
‘अभिमन्यु’को पहिलो गीत सार्वजनिक, राखी भिडियो प्रतिस्पर्धा समेत घोषणा
काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को भावनात्मक गीत ‘माली’ सार्वजनिक गरिएको छ। प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको यस गीतमा विषम आचार्यले संगीत संयोजन गरेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएर पहिचान...
दशैंको फूलपातिमा प्रदर्शनमा आउने ‘माइतीघर’ को फस्टलुक सार्वजनिक
काठमाडौँ। रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारहरुलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको...
चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक
काठमाडौँ। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले चलचित्रमा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। हरिबहादुर पात्र नेपाली...
‘सिटामोल’ ले कर्णालीको पीडा मात्र होइन, समाधानको बाटो पनि देखाउँछ : निर्देशक साने
काठमाडौँ। यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सिटामोल’ कर्णाली क्षेत्रको सामाजिक तथा आर्थिक यथार्थमा आधारित छ। सौगात मल्ल र बेनिशा हमालको प्रमुख भूमिका रहेको फिल्मले कर्णालीको गरिबीलाई ‘बेच्ने’ होइन...