Category - E-News

बलिउड नायक अक्षय कुमार ठमेलमा

(सेलिब्रेटी नेपाल) २३ बैशाख-फिल्म सुटिंगको सिलसिलामा बलिउड नायक अक्षय कुमार हाल नेपालमा रहेका छन्। शुक्रबार नेपाल आएका अक्षयले केही दिन देखि चलचित्रको छायांकन गरिरहेका छन्। आइतबार र सोमबार हायात होटलमा चलचित्रको छायांकन गरेका...

आमाको कथा बाबुको एक्सन छोराको क्यामेरा

(सेलिब्रेटी नेपाल) २२ बैशाख-पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधान १२ बर्ष पछि पुन चलचित्रमा फर्किएका छन्। उनकी श्रीमती नुतन प्रधानको कथामा शम्भुको एक्सन कट लाई उनका छोरा सशांक प्रधानले खिचिरहेका छन्। चलचित्र सन्यास बनाए पछि उनि...

५० बर्षको उमेरमा ७४ बर्षका पूर्व आइजीपी संग मिथिला शर्माको बिबाह हुने

(सेलिब्रेटी नेपाल) २१ बैशाख-अभिनेत्री मिथिला शर्माले ५० बर्षको उमेरमा बिवाह गर्ने भएकी छिन्। ५० को वर्षमा रहेकी अभिनेत्री शर्माले ७४ बर्षका पूर्व आइजीपी मोतिलाल बोहरासँग घरजम गर्ने भएकी हुन्। आज प्रकाशित साप्ताहिक पत्रिका...

शिशा जस्तै चम्किलो जीवन र उमाको जोडी

(सेलिब्रेटी नेपाल) २१ बैशाख-ढल्क्यो ढल्क्यो जोवन मेरो तिमि तिरै सानु..नैना रेशममा समाबेश यो गीत धेरैको मुखमा झुन्डिन सफल भएको थियो गीत हिट बनेमा सिनेमा पनि चल्छ भन्ने मान्यता राख्ने निर्देशक आर.बी.खत्री सरदले निर्देशन गरेको...

जातीय भेदभावविरुद्ध सुनपानी

(सेलिब्रेटी नेपाल) १९ बैशाख-सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि चलचित्र ‘सुनपानी’ बनेको छ। जातीय भेदभावविरुद्ध निर्माण हुन लागेको यो चलचित्र छायाँकन सकाएर यतिखेर पोष्ट प्रोडक्सनको कार्यमा रहेको छ।...

कृष्णको धुन पोखरा बाट छायांकनमा

(सेलिब्रेटी नेपाल) १८ बैशाख-तारा सीतारा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘धुन’ को पोखरा स्थित ताल बाराही मन्दिरमा पुजा अर्चना गर्दै छायांकन प्रारम्भ भएको छ। करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम...

संचारकर्मीको अनुभव पश्चात निर्देशनमा रघु

(सेलिब्रेटी नेपाल) १७ बैशाख-संचारकर्मी तथा रंग पत्रकार रघुनाथ सापकोटाले निर्देशनमा आफ्नो पाइला अगाढी बढाएका छन्। करिब १० बर्ष देखि रेडियोमा कार्य गरेका र हाल सेलिब्रेटी नेपाल डट कम नामक अन लाइन पोर्टल संचालन गरि राखेका सापकोटाले...

जेठ २ गतेबाट ठुलो मान्छे

(सेलिब्रेटी नेपाल) १६ बैशाख-बालबालिकासँग सम्बन्धित शैक्षिक विसंगतिका विरुद्ध ज्वलन्त आवाज उठाएको चलचित्र ‘ठूलो मान्छे’ आगामी जेठ २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। मिडिया प्रा.लि.को व्यानरमा प्रदिप खड्का प्रस्तुतकर्ता रहेको...

जेस्ठ नागरिक हरुले भिमदत्त निशुल्क हेर्न पाउने

(सेलिब्रेटी नेपाल) १६ बैशाख -कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार तथा निर्माता नवल खड्काको चलचित्र भिमदत्तको लोकतन्त्र दिवसको अवसर परेर डडेल्धुरामा च्यारिटी शो सम्पन्न भएको छ। यस शो बाट नै च्यारिटी शो को सुरुवात पनि भएको कुरा...

आमा मेरी आमा भन्दै नायिका संचिताको कम ब्याक (भिडियो)

एक समय नेपाली चलचित्रमा नम्बर वानको दौडमा रहेकी नायिका सञ्चिता लुइँटेल विवाहपछि अभिनयबाट टाढा भइन्। नायक निखिल उप्रेतीसँग प्रेमविवाह गरी दुई सन्तान प्राप्तिपछि उनी पुन: रंगीन संसारमा फर्किएकी छन्। उनलाई कमब्याक गराएका छन्...

१९ गते बाट माया गर ल

(सेलिब्रेटी नेपाल) १५ बैसाख-चलचित्र कलाकार संघका महासचिब रामकेशर बोगटीले निर्माण गरेको चलचित्र माया गर ल वैशाख १९ गतेबाट देश भर बाट प्रदर्शनमा आउने भएको छ। आइतबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको बारेमा...

नेपाली नायिकाको सिरियल किसर ईमरान हाश्मीसँग रोमान्स

नेपाली मुलकी नायिका गीताञ्जली थापाले अब बलिउडका सिरियल किसर ईमरान हाश्मीसँग रोमान्स गर्ने भएकी छिन् नयाँ चलचित्रमा नायिका गीताञ्जली ईमरान हाश्मीको जोडीको रुपमा देखिदैछिन्। गीताञ्जलीले ईमरानसँग काम गर्दा सुरुमा आफू केही नर्भस...

‘नोभेम्बर रेन’ र ‘कबड्डी’ बीच कडा प्रतिष्पर्धा

(सेलिब्रेटी नेपाल) १२ बैशाख-नेपाली चलचित्र बजारमा चलचित्र जुध्नु सामान्य नै भई सकेको छ आज शुक्रबार पनि दुई चलचित्र प्रर्दशनमा आएका छन्। ‘नोभेम्बर रेन’ र ‘कबड्डी’ बीच कडा प्रतिष्पर्धा रहेको छ। चलचित्र ‘नोभेम्बर रेन’ दिनेश राउतको...

जुनी भरि साथ दिने झुठो कसम नखाऊ(भिडियो)

(सेलिब्रेटी नेपाल) ११ बैशाख- गीतकार तथा संगीतकार टेक बहादुर अधिकारीको गीति संग्रह आरम्भमा समाबेश गायिका सिर्जना खत्रीको स्वरमा रहेको जुनी भरि साथ दिने झुठो कसम नखाऊ है बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। १ दर्जन भिडियोको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.