रोल्पा रोग पर्दामा कि देश बचाउने कि ज्यान


सेलिब्रेटी नेपाल काठमाडौँ
ए वान मुभि मेकर्सको ब्यानरमा निर्माण भयको चलचित्र रोल्पा रोगको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रस्तुतकर्ता निर्मला वलि र निर्माता थलबहादुर वलीले निर्माण गरेको चलचित्र रोल्पा रोगको अब केहि दिनमा ट्रेलर सार्वजनिक गरिने पक्षले जानकारी दियो । ग्रामिण युवाहरुको जीवन भोगाई र संघर्षको कथा समेटिएको चलचित्र तयार भइ सकेको छ ।
Rolpa-Rog
चलचित्रमा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुशिल पोखरेल, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिर रसाइली लगायतको अभिनय रहेको छ । नवराज उप्रेती र निशल पौडेलको छयांकन रहेको चलचित्रमा अशोक तथा गोविन्द मधुर आचार्य र शिशिर भण्डारीको संगीत रहेको छ । चलचित्र रोल्पाकै विभिन्न स्थानमा छायांकन गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.