ब्रासलेट गीत सार्बजनिक नेपाली पनको गीत (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
निर्माता केशव भट्टराइले निर्माण गरेको तथा निर्मल शर्मा गैँडाले निर्देशन गरेको चलचित्र ‘ब्रासलेट’को गित सार्वजनिक भएको छ । ‘मै नाचे’ बोलको उक्त गित पशुपति शर्मा र टिका पुनको स्वर रहेको छ । पश्चिमेली भाकामा तयार भएको उक्त गितको शब्द संगीत दिपक शर्माको रहेको छ । रमेश उप्रेती र रजनी केसीको अभिनय रहेको गितमा गोबिन्द राईको कोरियोग्राफी रहेको छ ।
Brasslet-ramesh-upreti
लामो समयको विदेश बसाई पछी स्वदेश फर्केर चलचित्रमा पुन देखा परेका रमेश उप्रेतीको कम ब्याक चलचित्र हो ब्रासलेट चलचित्रमा रमेश उप्रेतीको साथमा नम्रता सापकोटा , रजनी केसी ,सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाजलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा थ्रिलर कथा देखाउन खोजिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.