Category - E-News

‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक, हमालको दमदार अवतरण

काठमाडौं।  महानायक राजेश हमालको प्रतिक्षित कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर बिहीवार काठमाडौंको सिभिल मलमा विशेष समारोहबीच सार्वजनिक गरिएको छ। सार्वजनिक भएको केही मिनेटमै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको ट्रेलरले...

‘ऊनको स्वीटर’को अग्रिम बुकिङ आक्रामक, पूर्वी नेपालदेखि काठमाडौँसम्म देखियो उत्साह

काठमाडौं। भोलि शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ । अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो चलचित्रले सुखद ओपनिङ गर्ने प्रष्ट देखिन्छ ।...

‘राम नाम सत्य’ मा सुशील श्रेष्ठको इन्ट्री, विराज भट्ट पहिल्यै फाइनल

काठमाडौं । म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेका माइकल चन्द अब फिल्म निर्देशनमा पाइला चाल्दै छन्। उनी आफ्नो डेब्यु फिल्म ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’ को प्रि–प्रोडक्सनमा व्यस्त छन्। फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ।...

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न

काठमाडौं । शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को भव्य प्रिमियर बुधवार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो । एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी...

२५ वर्षमा ‘जार’मा गरेको काम चित्त बुझेको छ : झुमा लिम्बू

काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । “म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो...

‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं । यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ । टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न...

निर्मात्री शर्मिला पाण्डेको नयाँ फिल्ममा प्रदिप र गौरब

फिल्मी फण्डा। निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने तयारी गरेकी  छिन् । छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ फिल्मको काम अगाडि बढेको निर्मात्री पाण्डेको भनाई छ । यसअघि उनले फिल्म ‘लभ लभ लभ, आमा, परस्त्री’ लगायत...

चलचित्र ‘जार’को काठमाडौंमा भव्य प्रिमियर सम्पन्न, कलाकार र विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति

काठमाडौं । चलचित्र ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ । नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा...

अष्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायांकन

काठमाडौं । निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’ को दोस्रो सेडयुल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो। सोमबार निर्मण टिमले सिनेमाको एक दृश्य बिहेको...

मिलन चाम्सको नेपाली र अंग्रेजी भाषामा बन्ने ‘सुम्निमा’ मा उपासना

काठमाडौं । मिलन चाम्सको निर्देशनमा बन्ने आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। । प्रेमकथामा आधारित हुने यो फिल्म नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्ध...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा.सुमी मल्लले जितिन् दुई अवार्ड

काठमाडौं। हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्वपूर्ण उपाधि जितेकी छिन् । मंगलवार...

चलचित्र ‘माइतीघर’ बाट माग्ने ‘वुढाको लुक्स’ सार्वजनिक

काठमाडौँ। हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो...

सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको...

विपिन कार्की भन्छन्: ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि ग्रामीण जीवनको दस्तावेज बन्नेछ

काठमाडौँ। निर्देशक नवीन चौहानले आफ्नो नयाँ चलचित्र ‘ऊनको स्वीटर’ मुलायम नामजस्तै कोमल भावनाले भरिएको कथा भएको बताएका छन्। हालै आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो चलचित्रले आफूले लामो समयदेखि कल्पना गरेको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.