Category - E-News

रोड कन्सर्टले सहर तताउदै ‘लाल्टिन’

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र बनाउनु भन्दा प्रदर्शन गर्नु झन् ठुलो काम मानिन्छ नेपाली चलचित्र उद्योगमा चलचित्र चलाउनु र चलाई सके पछि सफल हुनु झन् महत्व पूर्ण कुरा हो । प्रचार प्रसारका विभिन्न नयाँ शैली हरु अपनाउदै चलचित्र...

पोखराकी काली पुगिन चितवन

बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र “पोखराकी काली“को अहिले चितवनमा छायांकन भैरहेको छ । मायज बार मा सगै अभिनय गरेका निशा अधिकारी र गजित बिष्ट सात बर्ष फेरी चलचित्र ‘पोखराकी काली’ मार्फत एक साथ अभिनय गर्दैछन् ।...

उदित नारायणले किन नेपाली फिल्ममा मात्र होइन हिन्दिमा पनि काम पाउन छाडे

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली मुलका उदित नारायण झाले बलिउडमा दुइ दशक आफ्नो धुम मचाउन सफल बने फिल्म ‘कयामत से कयामत तक’ मा समाबेश पापा कहेते हे बडा नाम,फिल्म ‘दिल’ मा समाबेश मुझे निन्द नाआए,फिल्म...

केकी अधिकारी गाउँ पालिकामा

सेलिब्रेटी नेपाल काठमाडौँ स्थानिय निकायको पहिलो चरणको निर्बाचन सकियर दोश्रो चरणको तयारि हुँदै गर्दा गाँउपालीकाको बिषयमा पनि चलचित्र निर्माण हुने घोसना भएको छ । राज्य पुर्न संरचना भए सँगै छाएको अन्यौल अवस्थामा जनतालाई नयाँ स्थानीय...

आमिर खानको महत्वकाञ्छि फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ सुटिङ सुरु

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा आमिर खानको महत्वकाञ्छि फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ सुरु भएको छ । आमिर खानको फिल्म दंगलले यति बेला चीनमा राम्रो सफलता पाई रहेको छ उनको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ अब चलचित्रको...

ब्यस्त नायिका प्रियंका र नव नायक आकाशको बाजी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अहिलेकी व्यस्त नायिका प्रियंका कार्की हाल दुइ वटा चलचित्रको काममा ब्यस्त छिन् । हालै मात्र छक्का पन्जा २ को छायांकन सकेकी प्रियंका हाल फाटेको जुत्ताको छायांकनमा व्यस्त छिन । उनि व्यस्त हुँदा हुँदै पनि...

भदौ ८ बाट अनमोलको ‘कृ’ सर्ने भए पछि निशाको ‘झ्यानाकुटी’

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली नायक नायिका निर्माता बढ्ने क्रम बढ्न थालेको छ नायिका निशा अधिकारी पनि निर्माता बनेकी छिन् । उनले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ को फर्स्ट लुक संगै रिलिज डेट सार्बजनिक गरिएको छ ।...

कलाकारितामा अघि बढ्दै रामकृष्ण

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली मोडलिंग क्षेत्र र चलचित्र क्षेत्रमा आफ्नो करिएर बनाउन चाहने युवा युवती थुप्रै छन् । कतिको रहर भएर पनि बिबिध कारणले आफ्नो रहर लाइ गुम्साएर बसेका पनि छन् । ग्ल्यामर क्षेत्र भन्ने बित्तिकै नाम...

ममको कारण श्रीमानसँग तीन महिना बोलिनन् श्रीदेवी

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा श्रीदेवी लामो समय श्रीमान् बोनी कपुरसँग खासै बोलिनन् । यो क्रम झन्डै तीन महिना चल्यो । आफ्नै श्रीमान्सँग किन बोलिनन् श्रीदेवी ? झगडा नै पर्यो या अरू केही कारण ? झगडा पक्कै होइन । आउँदै गरेको...

ढाका चोलीमा संचिताको ठुम्का,लिला गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘लिला’को ‘ढाको चोली, ढाकाकै पटुकी…’ बोलको गीत सार्वजनिक भएको छ । लोक शैलीको गीत अभिनेत्री संचिता लुइटेल र अभिनेता राज कटुवाल माथी फिचरिङ गरिएको छ । गीतमा अभिनेत्री संचिता नेपाली पहिरन चोलो...

धुर्मुस सुन्तलीको महत्वकांक्षी योजना सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ धुर्मुस सुन्तली फाउण्डेशनले काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती पछि अब ‘नमुना नेपाल’...

जेरी गर्ल आनाको भबिस्य ग्याङस्टार ब्लुजमा

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र जेरी बाट डेब्यु गरेकी नायिका आना शर्माको जेरी रिलिज पश्चात् चर्चा एकाएक चुलियो । जेरीले ब्यापारिक सफलता पनि प्राप्त गर्न सफल बन्यो । आना सुन्दर मुहार र जीवन्त अभिनयले सहरिया युवापुस्तामाझ प्रिय...

नवौं डी सिने अवार्ड,उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

सेलिब्रेटी नेपाल हेटौंडा नवौं डी सिने अवार्ड हेटौंडमा हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक छायाँछवी क्रियशनले असार २२ गते हेटौंडमा अवार्ड आयोजना गर्ने जनाएको छ । वर्ष २०७३ मा प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५...

‘मिस्टर नेपाल २०१७’ बने अक्षय

सेलिब्रेटी नेपाल काठमाडौँ बानेस्वरका २२ बर्षिया अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । अनामनगर स्थित लिवटी कलेज बिबिए अध्ययनरत रायमाझीले २८ प्रतिस्पर्धीलाई पछाडी पार्दै उपाधि जितेका हुन् । मष्टकन्जेटिभ उपाधी समेत...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.