‘ए मेरो हजुर ३’मा अनमोल र सुहानीको रोमान्स पक्का


सेलिब्रेटी नेपाल काठमाडौँ

सफल चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल ए मेरो हजुर ३ मा अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहानी थापाको जोडी रहने पक्का भएको छ । झरना पुत्री सुहानिको यो डेब्यु चलचित्र हुनेछ भाद्र महिना देखि छायांकनमा जाने चलचित्रमा विदेशमा बसेर पढ्दै गरेकी सुहानी र अनमोललाई शनिबार निर्माता सुनिलकुमार थापा र निर्देशक झरनाले अनुबन्धित गरेका हुन् । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २ बाट डेब्यु गरेका अभिनेता सलिनमान बनिया सफल बनेका थिए चलचित्रका अन्य कलाकार र टिम फाइनल भई सकेको छैन । निर्मण युनिटले चलचित्रलाई आगामी नयाँ बर्षमा रिलिज गर्ने लक्ष्य राखेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.