सलमानको ‘विग बोस’ को पारिश्रमिक तिन सय चौसठी करोड


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

भारतीय टिभि च्यानल कलर्समा प्रशारण हुने रियालिटी शो विग बोसको १२ औं सिजन शुरु हुँदैछ । यो शो को होस्ट बलिउडका सुपर स्टार सलमान खान हुन् । सलमान खानकै कारण शोको टिआरपी बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टिआरपी बढेकाले सलमानले प्रत्येक एपिसोडको १९ करोड रुपैयाँ मागेका थिए । तर उनले मागे जति भने नपाउने भएका छन् ।

कार्यक्रम म्यानेजमेन्टले उनलाई १४ करोड भारु प्रत्येक एपिसोडको दिने गरी मनाएको बताइएको छ । यो शो जम्मा १३ एपिसोडमा चल्छ । सलमानले यो शोबाट मात्र ३६४ करोड भारु कमाउने बताइएको छ । विग बोस १२ मा २१ सहभागी हुने बताइएको छ । यी मध्ये धरैको छनोट भइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.