Category - E-News

१०० दिन पुग्यो ‘अञ्जिला’, सात हलमा प्रदर्शन

काठमाडौं। गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिन पुगेको छ । शुक्रवार १००औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स...

‘मोहर’को शिर्ष गीतमा पल र नीतिको छल्कियो प्रेम

काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ आज सार्वजनिक भएको छ । काठमाण्डौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शरद हुमागाँई र विशाखा शाहीको स्वरमा समावेश फिल्मको रोमान्टिक...

मदन पुरस्कार विजेता लेखकहरू न्यौपाने र ओझाको नजरमा ‘महाभोज’: सामयिक कथामा सशक्त चलचित्र

काठमाडौं ।  नेपालका दुई प्रतिष्ठित साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरू दुवैले चलचित्रको विषयवस्तु, कथावस्तुको...

जापानीज नायिकासहित निर्देशक कृषा चौलागाइको ‘जहाजैमा’, नेपाल–जापान सम्बन्धमा केन्द्रित फिल्म

काठमाडौ। निर्देशक कृषा चौलागाइले नयाँ फिल्म ‘जहाजैमा’मा साइन गरेसँगै यसको चर्चा खुबै छ । कृषाले जापान पुगेर यो फिल्मको निर्देशन गर्ने संझौता गरेकी थिइन् । हाल उनी प्रि–प्रोडक्सनको काममा धमाधम लागिरहेकी छिन् । फिल्मलाई पुरुषोत्तम...

पनौतीमा चलचित्र साक्षरता कार्यक्रम, ३८० विद्यार्थीको सहभागिता

काठमाडौँ। काभ्रे इङ्लिस माध्यमिक विद्यालय, पनौतीमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। चलचित्रसम्बन्धी चेतना, जानकारी र बुझाइ विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ३८० विद्यार्थीको सक्रिय सहभागिता रहेको...

रहस्मयी हिममानव यतिसहितको एआई भिडियोमार्फत ‘अभिमन्यु : च्याप्टर–१’ को पब्लिसिटी  

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति अलि पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो ।रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले...

‘महाभोज’ले सहकारीको विषयमा फेरी संसदमा बोल्न बाध्य बनायो: सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । हाल प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका...

प्रेमगीतपछि दश वर्षमा पुनः सहकार्य: सुदर्शन थापा र प्रदीप खड्काको ‘शुभ विवाह’ घोषणा

काठमाडौं।  निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ। दश वर्षअघि...

‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा बिशेष शो

काठमाडौं। यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा बिशेष शो गरिएको छ ।अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको बिशेष सोमा चलचित्र हेर्ने दर्शकले...

‘महाभोज’ हेरेका दर्शकको बलियो प्रतिक्रिया, सेलिब्रेटीहरू पनि प्रशंसामा खुले

काठमाडौँ। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व र शक्तिशाली मौखिक प्रतिक्रिया पाइरहेको छ । चलचित्र हेरेर हलबाट बाहिरिने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले...

‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५’ मा सहभागि फिल्महरु

काठमाडौँ।  नेपाल स्कटल्याण्ड एसोसिएसनले स्कटल्याण्डको एडिन्बरामा यहि साउन ३ गते (१९ जुलाई २०२५) शनिवार हुन लागेको आदिवासी जनजाति चलचित्र महोत्सव–२०२५ मा सहभागी हुने फिल्महरुको नामावली सार्वजनिक गरेको छ । महोत्सवमा १५ वटा सर्ट...

चलचित्र ‘जारी २’ को छायाँकन सम्पन्न

काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा ‘जारी २’को छायांकन सकिएको छ । सम्पुर्ण छायांकन पाँचथरमा गरिएको सिनेमाको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो । छायांकन गरिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी...

‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

काठमाडौँ।  ऋषभ शेट्टीको आगामी फिल्म ‘कान्तारा २’ सुटिङको क्रममा इतिहास रच्दै गएको जस्तै रोमाञ्चक बन्न लागेको छ।यसको सुटिङका ​​क्रममा अहिलेसम्म धेरै दुर्घटना भइ सकेका छन् । गोली लागेर अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । तर...

काठमाडौं फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल

काठमाडौं । चर्चित फेसन शो ‘काठमाडौं फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ। यस विषयमा आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो। फेसन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.