Category - E-News

बालेन शाहको यूट्युबबाट आयो ‘झरिपछिको इन्द्रेणी’ को गीत

काठमाडौं। सिनेमा ‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ले बोलको गीत रिलिज भएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् l अधिकारी र लामा गीतमा...

चलचित्र ‘मन बिनाको धन’ कतारमा दैनिक दुई सो हाउसफुल

काठमाडौँ। बालगायक अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ नेपालभरका हलमा दोस्रो हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेका बेला यसले विदेशमा पनि उत्कृष्ठ व्यापार गर्न सुरु गरेको छ। नेपाली बक्स अफिसमा फिल्मले पहिलो सातामै एक करोड ६७...

फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुँदै, पहिलो गीत बालेन शाहको युट्युबमार्फत सार्वजनिक हुँदै

काठमाडौं । अर्जुन घिमिरे पाँडेको निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। नागराज इन्टरटेन्मेन्टको निर्माणमा तयार भएको यस फिल्ममा अनुभवी कलाकारदेखि नयाँ अनुहारसम्मको...

‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत...

तेस्रो सातामा ‘परान’को यात्रा: कमाइ ७.५ करोड नाघ्यो, शो संख्या पुग्यो २१०

काठमाडौँ । वक्सअफिसमा अप्रत्याशित सफलता हासिल गर्दै आएको भावनात्मक पारिवारिक फिल्म ‘परान’ अब तेस्रो सातामा प्रवेश गरेको छ। दुई साताको प्रदर्शनमै फिल्मले ७ करोड ५० लाखभन्दा माथिको ग्रस कमाइ गर्दै वर्षकै बलियो कमाइ गर्ने फिल्ममध्ये...

‘जारी २’ को नयाँ गीत सार्वजनिक

काठमाडौँ। सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’ मा मनोज थापा मगरको संगीत कम्पोज...

अमेरिका जानेहरुको कथामा ‘वन इन ट मिलियन’

काठमाडौँ। विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक गरिएको छ । सुनिता भण्डारीको लगानीमा तयार भएको यो सर्ट मुभीमा हिडेर अमेरिका पुग्नेहरुको कथा समावेश गरिएको छ । रामेश्वर...

चलचित्र ‘मिरमिरे’का दुई पोस्टर सार्वजनिक, दयाहाङ र प्रकाश फरक रूपमा

काठमाडौं । निर्देशक यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’ का दुई आकर्षक पोस्टर सार्वजनिक भएका छन्। दुबै पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूलाई फरक मूड र कथाभावमा प्रस्तुत गरिएको छ। पहिलो पोस्टरमा दयाहाङ राई र बाल...

मंसिर १५ बाट ‘झिँगेदाउ २’ को छायांकन, मुकुनको स्थानमा महेश त्रिपाठी

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ को मुख्य कलाकारमा हेरफेर गरिएको छ । छायांकन सेड्युललाई लिएर विवाद भएपछि निर्देशक देउजाले मुख्य अभिनेता मुकुन भुषाल लाई हटाएर अभिनेता महेश...

धर्मेन्द्र अस्पतालबाट घर फर्किए

एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई...

‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक

काठमाडौँ। गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को नयाँ गीत “बा आमा” सार्वजनिक गरिएको छ। भावनात्मक गीतमा गायक अशोक दर्जी र ए.आर. बुढाथोकीको स्वर रहेको छ भने संगीत तथा एरेन्ज टंक बुढाथोकीले गरेका छन्। गीतका...

‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक

काठमाडौँ। आउँदो माघ १६ गतेलाई रिलिज मिति तय गर्दै फिल्म ‘आ बाट आमा’ टिमले बुधबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ। यी पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक पृष्ठभूमिलाई झल्काउँछन्। ‘बा–आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र...

‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा गौरीशंकर धुँजु

काठमाडौँ। नेपाली चलचित्र छायांकन क्षेत्रका पेशेवरहरूलाई एकीकृत गर्दै ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गरिएको छ। मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न भेलाले तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको छ। तदर्थ...

दर्शकको मागसँगै ‘मन बिनाको धन’ का शो वृद्धि

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मन बिनाको धन’ ले सकारात्मक दर्शक प्रतिक्रिया बटुलेसँगै शो संख्या बढेको छ। निर्देशक टंक बुढाथोकीका अनुसार फिल्मले सुरुवातमा सीमित शो पाएको भए पनि दर्शकको रुचि र राम्रो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.