Category - E-News

दुबईमा ‘सिएनए इन्टरनेशनल अवार्ड’ हुँदै

दुबई । पछिल्लो समय गीत, संगीत, चलचित्र र विविध कार्यक्रमको लागि व्यस्त रहेको दुबईमा सिएनए इन्टरनेशनल अनर अवार्ड आयोजना हुने भएको छ । सेलेब्रेटी नेपाल प्रतिष्ठान र साथीभाई इन्टरटेन्मेन्टले ग्रिन नेपाल ट्राभल्सको सहकार्यमा दुबईमा...

सिनेमा ‘देववाणी’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको टुंगो लगाएको हो । पोस्टरमा फिल्मका प्रमुख अभिनेता कुन्दन...

‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाने

काठमाडौँ। निर्देशक कृषा चौलागाईंको निर्देशन रहने सिनेमा ‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाने तयारीमाछ । हाल सिनेमाको वर्कसप भइरहेको छ । छायांकनमा जाने तयारी भइरहेको बेला निर्देशक कृषाले प्रदीप...

सेलिब्रेटी नेपाल डटकम स्थापनाको बाह्र वर्ष पूरा गरि तेर्हौं वर्षमा प्रवेश

आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको बाह्र वर्ष पूरा गरि तेर्हौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका...

‘ज्वाई साब’ असोजको २४ गते फूलपातिको दिनबाट प्रदर्शनमा आउने

काठमाडौँ। बसन्त निरौलाको निर्देशनमा तयार भएको सिनेमा ‘ज्वाई साब’ को प्रदर्शन मिति तय गरिएको छ । सिनेमाको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । सिनेमा असोजको २४ गते फूलपातिबाट देशभर प्रदर्शनमा...

पल र पुजाको ‘रावायण’ पहिलो गीत सार्वजनिक

काठमाडौं। अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘रावायण’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको पहिलो गीतमा पल र पुजासँगै निर्देशक सुदर्शन थापा पनि फिचर्ड छन् । रेवन...

क्यानडामा अञ्जु पन्तको क्रेज

काठमाडौं । क्यानडाको टोरन्टोमा गायिका अञ्जु पन्तलाई दर्शकले भव्य साथ दिएका छन् । लोकप्रिय गायिका अन्जु पन्तको क्रेज क्यानाडामा राम्रो देखियो। नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस) ले आयोजना गरेको ‘१६ औं हिमालय मेला...

‘छक्का पञ्जा ५’को गीत ‘बिहे भाको छैन’ मा रोमान्टिक दीपक र वर्षा

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिहे भाको छैन्’ बोलको गीतमा सिनेमाका मुख्य दुई कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।...

हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन- सतीदेवी निर्देशक

काठमाडौँ। भदौ ७ को रिलिज मिति निकट हुँदै गर्दा, मलिका महतको शीर्ष भूमिका रहेको ‘सतीदेवी’को सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेश्रो निर्देशनप्रति थप आशावादी बनेका छन्।...

‘नरसिंहा’ मा राजेशको जोडी नीति

काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले फिल्म ‘नरसिंहाः अवतार’ मा अभिनेत्रीको रूपमा नीति शाह भित्रिएकी छन् । निर्माणपक्षले फिल्ममा नीति भित्रिएको जानकारी दिएको हो । फिल्ममा उनको भूमिका के अहिलेसम्म सस्पेन्स...

‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए २०२४’ सेप्टेम्बर १५ मा

काठमाडौँ। नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा अमेरिका आगामी सेप्टेम्बर १५ आयोजना हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए २०२४’ सेप्टेम्बर १५ हुने भएको छ। राजधानी काठमाडौँमा...

रचना, शान्ति श्री, करिष्मा र ज्योतिको धुनमा नाच्यो अमेरिका

काठमाडौँ। गायिका रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित...

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ताले जानकारी दिए । प्रवक्ताका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर...

बटरफ्लाई फिल्म्सले ल्यायो ‘ब्ल्याकपिंक’ को कन्सर्ट फिल्म

काठमाडौं । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’का नेपाली फ्यानलाई खुसीको खबर छ । ब्याण्ड स्थापनाको आठौं वर्षगाँठको सन्दर्भमा ब्याण्डको कन्सर्ट फिल्म ‘ब्ल्याकपिंक्स वर्ल्ड टुर : बर्न पिंक’ आगामी शुक्रबार अर्थात साउन ३२ गते नेपालमा रिलिज...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.