काठमाडौं । चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर...
Category - Kollywood
चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टर सार्वजनिक
काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक...
आयुषी र सलोनको प्रेम ‘रंगी’ टिजर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सोमबार सार्वजनिक एक मिनेट ३५ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन...
हरर सिनेमा ‘ममी’ को टिजर रिलिज
काठमाडौँ। हरर सिनेमा ‘ममी’को टिजर रिलिज गरिएको छ । सिनेमाले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको...
चलचित्र ‘कार्साङ’ को पहिलो गीत सार्वजनिक,दयाहाङ र सिर्जना ठुम्का
काठमाडौं । चलचित्र ‘कार्साङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्द रचना एसडी योगीको संगीत छ । गीतमा स्वर एडी योडी र...
सौगात र गरिमाको चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त
काठमाडौँ। सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको छ । सिनेमाका मुख्य कलाकार सौगात...
सलोनको चलचित्र रंगी’ को दोस्रो पोस्टर सार्वजनिक
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्म निर्माण टिमले शुक्रबार...
‘होस्टेल ३’ को फर्स्टलुक संगै नयाँ प्रदर्शन मिति सार्वजनिक
काठमाडौं। नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि चलचित्रको नयाँ रिलिज मिति समेत सार्वजनिक गरिएको छ । यो मितिमा नेपाल सहित अन्य...
हमालको ‘नरसिंहा: अवतार’ चैत्र २९ मा
काठमाडौं । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बनेको सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति घोषणा गरिएको हो । नयाँ बर्षको छेको पारेर यो...
चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ मा विपिन र मिरुनाको प्रेम
काठमाडौं। आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित...
‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक
काठमाडौँ। सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए...
चलचित्र ‘जुना’ को फस्टलुक सार्वजनिक
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको...
प्रिन्स युबराज कार्की अमेरिकन राष्ट्रपतिबाट सम्मानित
काठमाडौँ। सर्लाही हरिवन स्थाही घर भएका प्रिन्स युबराज कार्कीलाई भर्खरै अमेरिकाका राष्ट्रपती जो बाइडनले उनले अमेरिकामा गरेको सामाजिक, आर्थिक तथा सास्कृतिक कार्यहरु मार्फत पुर्याएको योगदानको लागि सम्मानित गरेका छन् । करीब १३ बर्ष...
‘कार्साङ’ मा दयाहाङ राई ६ महिनाको ग्यापपछि नयाँ अवतारमा
काठमाडौं। अभिनेता दयाहाङ राईले चलचित्र क्षेत्रमा लामो समयदेखि एकपछि अर्को हिट चलचित्रको श्रृङ्खला बनाईरहेका छन्। हरेक महिनामा नयाँ चलचित्रका साथ दर्शकलाई आश्चर्यचकित पार्ने उनको परम्परा जस्तै बनेको छ। तर, यस पटक दयाहाङले दर्शकलाई...


