Category - Kollywood

आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै गाह्रो भो : अंकित

काठमाडौँ। आगामी शुक्रबार अर्थात् फागुन ९ गते महाशिवरात्रीको छेको पारेर सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदैछ । डार्क थिममा तयार पारिएको जुनिम गहतराज निर्देशित सिनेमाले एक नवविवाहित जोडीको कथा उठाएको छ । जो आफ्नो पहिलो सन्तानको...

‘मायाबी’ को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, १ नम्बर ट्रेन्डिङमा

काठमाडौँ। फिल्म ‘मायाबी’को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । ३ दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरले १२ लाख भन्दा बढी भ्यूज पाइसकेको छ । साथै, अहिले यो युट्युबको सिनेमा सेक्सन अन्तरगतको १ नम्बर ट्रेन्डिङमा छ ।...

‘रंगी’ को गीत ‘उडिदेउ’ सार्वजनिक

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।...

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, खेलाडी बन्न गरेको संघर्षले मन छोएको प्रतिक्रिया

काठमाडौँ। बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ को भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा बेलायतका लागि...

सिनेमा ‘११:५५’ को लभ, रोमान्स, धोका र बदला मिश्रित रहस्यपूर्ण टिजर सार्वजनिक

काठमाडौँ। आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सिनेमाको आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ ।...

चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टरमा डरलाग्दो देखिए सुरज सिंह ठकुरी

काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा सुरज सिंह ठकुरी...

‘कर्मा’को छायांकन सम्पन्न, चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदै

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि...

सन्तोष सेन निर्देशित ‘बलिदान’को छायांकन सकियो, नायिकाअझै सार्वजनिक गरिएन !

काठमाडौं । सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा सकिएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट सिनेमा निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको जानकारी दिए । शुक्रवार...

‘कार्की साइँला’ को औपचारिक घोषणा

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।...

‘भाईरल गोर्खे’ को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौँ। निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फागुन २ गते शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी वर्षको जेठ ३०...

प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर प्रदर्शनमा

काठमाडौँ। बिहिबार आयोजना भएको प्रिमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको फिल्म ‘दुखी आत्मा’ आजबाट देशभरका हलमा रिलिज भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा फिल्मीकर्मी, विभिन्न क्षेत्रका...

टंकको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त संगै छायांकनमा

काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहर्त गरियो। सरोज खनालले...

‘मायाबी’को ट्रेलर सार्वजनिक,दिपिकाको बिहे हुनेभए पछि भावुक बनेका पल

काठमाडौँ। फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक गरिएको छ । रन्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले माया प्रेम र बिछोडको कथा बोल्छ। ट्रेलर...

‘दुखी आत्मा’को बुकिङ खुल्यो, मल्टिप्लेक्समा सुखद शोज

काठमाडौँ। भोलि शुक्रबार अर्थात फागुन २ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को बुकिङ खुल्ला गरिएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.