Category - Kollywood

चलचित्र नरसिंहा अवतार जेठ ९ मा प्रदर्शनमा आउने

काठमाडौं। नायक राजेश हमालको बहुप्रतिक्षित कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ आगामी वर्षको जेठ ९ गते प्रदर्शन हुने भएको छ। यसअघि चैत्र २९ मा रिलिज हुने भनिएको फिल्मको मिति परिवर्तन गर्दै काठमाडौंको ग्लोबल कलेजमा भव्य समारोहबीच फस्टलुक...

चलचित्र ‘कर्मा’मा दुर्गेश थापाको आवाज

काठमाडौ । गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन्। सौरभ चौधरीको निर्देशनमा बनेको यो चलचित्रमा थापाले गाएको गीत समावेश हुनेछ। नयाँ वर्ष २०८२ लक्षित गर्दै ‘कर्मा’ चैत २९ गते नेपालसहित विदेशमा रिलिज हुँदैछ। विपीन...

आईईसी डिजाइनर रनवे: मोडल र सेलिब्रेटीको भव्य क्याटवाक

काठमाडौं। राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शुक्रबार र शनिबार भव्य फेसन शो ‘आईईसी डिजाइनर रनवे’ सम्पन्न भएको छ। यो प्रतिष्ठित कार्यक्रममा एक दर्जनभन्दा बढी चर्चित सेलिब्रेटी तथा ३१ जना व्यवसायिक मोडलहरूले...

चलचित्र विकास बोर्डमा सन्तोष बाबु लोहनी, राजु खत्रीको बिदाइ

काठमाडौं । नेपाल सरकारले चलचित्र विकास बोर्डको सदस्यमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरेपछि आइतबार उनलाई स्वागत गर्दै निवर्तमान सदस्य राजु खत्रीलाई बिदाइ गरिएको छ। खत्रीको कार्यकाल चैत्र १८ सम्म रहे पनि सार्वजनिक बिदाका कारण...

प्रकाश सपुत निर्देशित ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको सिनेमा ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ। नेपालका विभिन्न स्थानहरू तथा भारतको गोवामा छायांकन गरिएको यो गीतमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का...

चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्य र इतिहासको मिश्रण

काठमाडौं । वैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ।...

‘नरसिंहाः अवतार’को डबिङ पूरा, हमालको दमदार संवाद

काठमाडौ । नायक राजेश हमालको आवाजमा फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सम्पन्न भएको छ। निर्देशक दिवाकर भट्टराईका अनुसार अन्य कलाकारहरूको पनि डबिङ सकिएको छ र केही दिनमै फिल्म तयार हुनेछ। डबिङका क्रममा हमालले बोलेका संवादमध्ये एकदमै...

सिड्नीमा नेपथ्यको भव्य कन्सर्ट, दर्शकको उत्साहपूर्वक सहभागिता

काठमाडौ। सिड्नीको ‘होर्डन पभिलियन’ हलमा शनिबार सांझ नेपथ्यले भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शक क्षमताको हल खचाखच भरिएको थियो। नेपथ्यले पूर्वी नेपालको लोकधुनमा आधारित ‘कोशीको पानी’ गीतबाट प्रस्तुति सुरु गरेको...

गायिका आशाको स्वरमा सुनिता केशीको ‘के पाए र खै’ सार्वजनिक

काठमाडौं । गीतकार सुनिता केशीको नयाँ गीत ‘के पाए र खै’ सार्वजनिक भएको छ। समाजमा महिलाले भोग्ने पीडा र विदेशिनुको बाध्यता गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतमा महेश खड्काको संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका...

पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक, धेरै दर्शक भेट्ने प्रयास

काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते फागु पूर्णिमाको अवसरमा रिलिज भई सुपर हिट भएको छ । चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस चलचित्रकी प्रमुख कलाकार समेत रहेकी एन्जिला तुम्बापो सुब्बा...

कर्मको खेलको कथा ‘कर्मा’: निर्देशक सौरभ

काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनले भने । मान्छेले पाउने भनेको उसले...

रोमान्टिक देखिए ‘वसन्त’ मा प्रकाश सपुत र स्वस्तिमा खड्का

काठमाडौँ। चैत्र २२ गते शुक्रबार बाट नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’ मा प्रकाश सपुत र स्वस्तिमा खड्का रोमान्टिक देखिएका छन् । भारतको गोवा र रसुवाको लाङटाङमा खिचिएको गीतको सार्वजनिक तस्वीरमा मुख्य अभिनेता प्रकाश...

दर्शक भेट्न नेपाल आइन एन्जिला: विमानस्थलमा भव्य स्वागत

काठमाडौं। प्रदर्शनरत सुपर हिट नेपाली चलचित्र ‘अञ्जिला’ की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रवार बिहान काठमाडौँ उत्रेकी छन् । आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका...

‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंकाको नृत्य

काठमाडौं। आगामी जेठ २ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमा ‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको छ। सिनेमाको गीत ‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक गरिएका...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.