Category - Kollywood

माओबादी द्वन्द कालको सत्य घटनामा बनेको तान्द्रो ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘तान्द्रो’ को ट्रेलर सार्बजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । माओबादी द्वन्द कालको सत्य घटनामा निर्माण भएको चलचित्र...

आर्यन रेखा लाई भन्दै छन् तिमि बाहेक को छ र ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र रुद्रप्रियाकोरोमान्टिक गीत सार्बजनिक गरिएको छ कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’मा समावेश रोमान्टिक गीत ‘तिमी बाहेक अरु’ गीतमा अर्जुन...

चर्खा पहिलो गीत घन घन मादल घनकीयो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ हेटौडाका युवा ब्यबसायिहरुको समुह मिलेर निर्माण गरीएको चलचित्र चर्खामा समाबेश घन घन मादल घनकीयो बोलको भिडियो गीत सार्बजनिक गरीएको छ । सार्बजनिक गीत नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीको रहेको छ ।...

सकस पहिलो गित बिस्तारै बिस्तारै सार्वजनीक

सेलिब्रेटी नेपाल काठमाडौँ कार्तिक २४ गतेलाई प्रर्दशन मिति चलचित्र ‘सकस’ले आफ्नो प्रचार प्रसार लाइ तिब्रता दिन थालेको छ चलचित्रको पहिलो गित बिस्तारै बिस्तारै सार्वजनीक गरेर निर्माण युनिटले प्रचार प्रसार बढाउन थालेको छ...

समीरको निर्देशनमा बन्ने भो ठूलो बजेटमा नेपाल भाषा चलचित्र

सेलिब्रेटी नेपाल काठमाडौँ नेपालमा चलचित्रको ईतिहास ५३ बर्ष भन्दा पुरानो छ । सँगसँगै ३० बर्ष पुरानो ईतिहास नेपाल भाषाका चलचित्रहरुले बाकेको छ । नेपाल भाषा अर्थात नेवारी चलचित्र जुन नेपालमा बर्षको आधा दर्जनको हाराहारीमा अहिले...

‘ऐश्वर्य’ को ट्रेलर सार्वजनिक नव नायिका दिपिका बोल्ड अवतारमा

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ऐश्वर्य’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर सार्बजनिक गरेको हो । एक्सन र रोमान्सले भरपुर ‘ऐश्वर्य’मा रमेश उप्रेती, दिपीका...

प्रियंकाको छोटो चोली फाटेको जुत्ता अर्को गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘फाटेको जुत्ता’को नयाँ गीत सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चोली अलि छोटो बोलको गीत सार्वजनिक गरेको हो । कविराज गहतराजले कोरियोग्राफी गरेको आइटम गीतमा...

प्रेमगीत २ को ५१ औं दिनको सेलिब्रेसनमा प्रदिपलाई कार उपहार

सेलिब्रेटी नेपाल काठमाडौँ प्रदर्शन पुर्ब नै चर्चामा रहेको चलचित्र प्रेम गीत २ ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर सेलिव्रेशन गरेको कार्यक्रम आयोजना गरेको छ ५१ औं दिनको सेलिब्रेसन कार्यक्रममा चलचित्रका नायक प्रदिप खड्कालाइ ५३...

रुचाईयो पल र आँचलको जोडी

सेलिब्रेटी नेपाल काठमाडौँ शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘जोनी जेन्टलम्यान’ले सुखद ओपनिङ गरेको छ । शुक्रबार मध्यम भन्दा माथि दर्शकको साथ पाएको चलचित्रले शनिबार अझ राम्रो दर्शकको साथ पायो । शनिबार विहानी शोजमा...

महको निर्माणमा बन्ने भो ‘शत्रु गते’ पल र आंचलको जोडी

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कला क्षेत्रका हस्ती बरिस्ट कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धेरै बर्षको अन्तरालमा चलचित्र निर्माण गर्ने भएका छन् ।‘फिलिम, तँ त साह्रै विग्रिस नी बद्री, जे भो राम्रै भो’ लगायतका...

जोनी जेन्टलम्यान र लिला प्रदर्शनमा कसले मार्ला बाजी ?

सेलिब्रेटी नेपाल काठमाडौँ आज सुक्रबार दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।‘जोनी जेन्टलम्यान’ र ‘लिला’ आज बाट प्रदर्शनमा आएका हुन् । ‘म यस्तो गीत गाउँछु’ चलचित्र सफल भएपछि चर्चामा रहेका नायक पल शाहका लागि ‘जोनी जेन्टलम्यान’...

डनको कथा सकस ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको को ट्रेलर सार्वजनिक गरिएको हो । द्धन्द्ध निर्देशक एनवी महर्जनले निर्देशन गरेको...

समाजसेवी शान्ता पसिना बगाउदै

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्रको निर्माण बढे संगै नेपाली चलचित्रका दर्शक पनि बढेका छन् राम्रो गुणस्तरीय चलचित्र बनाउने हो भने दर्शकको साथ पनि मिल्छ र लगानी पनि सुरक्षित हुन्छ चलचित्र निर्माण संगै कलाकार,निर्माता तथा...

मिलनको लिली बिली प्रदीपले गर्ने भए दुइ नायिका संग रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समयका व्यस्त निर्देशक मिलन चाम्सले निर्देशन गर्ने नयाँ सिनेमा ‘लिली बिली’को औपचारिक घोषणा गरिएको छ । राजधानीको तारे होटेलमा पत्रकार सम्मेलन गर्दै निर्माण युनिटले ‘लिली बिली’को बारेमा जानकारी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.