Category - Kollywood

पंचायतको फस्ट लुक पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र पंचायत को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक सगै रिलिज मिति पनि तय गरिएको छ । चलचित्र आगामी २०७४ फागुन १८ गते बाट प्रदर्शनमा आउने भएको छ । आगामि मे महिनाको...

बैशाख १ मा तीन चलचित्र भिड्दै

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्रको बजार सानो छ । बजार सानो भएकै कारण मोटो रकम खर्चेर चलचित्र बनाउन निर्माताहरु डराउँछन् । व्यापारिक घरानालाई नेपाली चलचित्र उद्योगले आकर्षित गर्न सकेको छैन । चलचित्र बनाएर मात्रै पनि हुँदैन...

पल र आंचलको जोडी जेठ १९ बाट सिनेमा हलमा

सेलिब्रेटी नेपाल काठमाडौँ दर्जनौ म्युजिक भिडियो निर्देशन गरेका निर्देशक नितिन चन्दको डेब्यु चलचित्र ‘जोनी जेन्टलमेन’को गीत रिलिज भएको छ । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रेमभावको गीत सार्वजनिक गरिएको हो । नाई न भन्नु ल ४...

बन्ने भो वीर बिक्रम दुइ

सेलिब्रेटी नेपाल काठमाडौँ ब्यबसायिक रुपमा सफल चलचित्र “वीर बिक्रम” सिक्वेल निर्माण हुने भएको छ। चलचित्रका निर्देशक मिलन चाम्सले सिक्वेल निर्माण गर्ने जानकारी गराएका हुन्। उनले आफ्नो फेसबुक वालमा ‘वीर विक्रम’लाई सिनेमा भवनसम्म...

रेखा थापा स्टारर ‘पलाँस’ को गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कथानक चलचित्र ‘पलाँस’ को गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा गीत सार्वजनिक भएको हो । प्रदीप बास्तोलाको स्वरमा रहेको सावजनिक गीतमा शब्द र संगीत पनि गायक स्वयम्कै हो । रेखा थापा...

कलाकार हुनुका दु:ख, रेखा देखि साम्रज्ञी सम्म (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ देख्नलाई सेलिब्रिटीको जिन्दगी भव्य र शानदार देखिन्छ । मिडियाले पछ्याइरहेको हुन्छ, फ्यानहरूले अटोग्राफ लिइरहेका हुन्छन्, समाजमा उनीहरूको प्रतिष्ठा हुन्छ । तर, देखिएका कुरा सबै सत्य हुँदैनन् । भोकभोकै...

२ दिनमा साँढे ६ लाखले हेरे ‘ए मेरो हजुर–२’ को ओएसटी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र ‘ए मेरो हजुर–२’ को ओएसटी २ दिनमा साँढे ६ लाखले हेरेका छन् । आइतबार साँझ युट्युब च्यानलमा अपलोड गरिएको ओएसटी २४ घण्टा नपुग्दै चार लाख भन्दा बढी पटक हेरिएको थियो। ‘कसम हो कसम।।।’ बोलको...

चलचित्र ‘मन्दिरा’ को पोस्टर सार्वजनिक, असार २ गते देखि रिलिज हुने

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कथानक चलचित्र ‘मन्दिरा’ आउँदो असार २ गते देखि रिलिज हुने भएको छ । राजधानीमा सोमबार (आज) पत्रकार सम्मेलनको आयोजना गरि ‘मन्दिरा’को फस्ट लुक र रिलिज मिति सार्वजनिक गरिएको हो । दिपेश सापकोटाको लेखन...

१८ वर्षदेखि भात नखाएका राजेश हमालको रहस्य यस्तो छ ! (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता राजेश हमाललाई भेट्ने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । मौकाले एउटा रेस्टुरेन्टमा भेट जु-यो । भेटपछि उनको जीवनको अन्तरंग पाटो खोतल्ने हुटहुटी भइसकेको थियो । सुरुमा सोचेँ, फिल्मको हिरोसँग...

फ्राइडे रिलिज: निखिल भर्सेज दयाहाङ

सेलिब्रेटी नेपाल काठमाडौँ यो साता फ्राइडे रिलिज अन्तर्गत दुई चलचित्र छन्। चलचित्र लप्पन छप्पन र निर्भय आजबाट देशभर प्रदर्शनमा आएका हुन् । मुकुन्द भट्ट निर्देशित सस्पेन्स ड्रामा हो लप्पन छप्पन। चलचित्रले ग्याङ्स्टरको कथा बोल्छ।...

समर लभ अब पर्दामा, वैशाखको दोस्रो साताबाट प्लोरमा जाने

सेलिब्रेटी नेपाल काठमाडौँ सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि चलचित्र बन्ने भएको छ । मुस्कान ढकालले निर्देशन गर्ने चलचित्रको पटकथा सामीप्यराज तिमिल्सिनाले लेख्ने भएका छन् । चलचित्रमा ‘समर लभ’ को अतीतको भूमिकामा आशीष पिया...

फ्लोरमा जानु पुर्व नै चलचित्र ‘फाटेको जुत्ता’ को रिलिज घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ गते रिलिज हुने भएको छ । भदौ २३ गते लगाउने तयारी गरिए पनि भदौमा धेरै चलचित्र भएकाले कात्तिक १७ गतेका लागि ‘रिलिज डेट’ सारिएको निर्माता अर्जुन कुमारले...

तिलिचो तालको छेउमा साम्राज्ञीको यस्तो बोल्ड अवतार !

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ए मेरो हजुर–२’ को ‘फस्ट भिजुअल सिन’ सार्वजनकि भएको छ । भिजुअलमा नायिका साम्राज्ञी राजयलक्ष्मी शाह सलिनमान बानियाँसँग देखिन्छिन् । तिलिचो तालको छेउमा बोल्ड देखिएकी साम्राज्ञीको ‘ड्रिम्स’ पछिको...

राप्रपाको आन्दोलनमा केन्द्रिय सदस्य कोमल वली गम्भीर घाईते, अस्पतालमा उपचार हुदै (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ राप्रपाले निर्वाचन आयोग विरुद्ध गरेको आन्दोलनमा केन्द्रीय सदस्य कोमल वली पनि घाइते भएकी छिन्। (भिडियो): यो पनि हेर्नुहोस् यो पनि हेर्नुहोस्

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.