काठमाडौँ। नेपाली फिल्मका लागि ‘आउटल’ नाम नयाँ हो । किनकी, यस्तो नाममा यसअघि फिल्म बनेका छैनन् । यसैले, फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा छ । मंगलबार आयोजित फिल्मको पत्रकार भेटघाट...
Category - Kollywood
‘होस्टेल ३’ को अग्रिम टिकट बुकिङ खुला, क्युएफएक्स सिनेमाजमा ८० शो
काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा...
‘श्री बुकुरो : द होम कलिङ’ को दोस्रो टिजर सार्वजनिक
काठमाडौँ। सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन...
‘जनै हराएको बाहुन’मा केकी र मिरुनाको प्रवेश
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज मिति घोषणा गरि सकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको...
अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुने, फिल्म दर्ता शुरु
सिड्नी । अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजन हुन लागेको छ । डि व्वाईज ईन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ देखि जुन १ सम्म अष्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागिएको हो । नेपाली फिल्म र...
सबिन श्रेष्ठले ल्याए सिरिज ‘ए घरबेटी बा’
काठमाडौँ। कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी हुन्।...
‘कर्मा’ मा अभिनेता विपीन कार्की कस्तो रोलमा ?
काठमाडौं । भर्सटाइल अभिनेता विपीन कार्की हरेक सिनेमामा फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । यही नै उनको विशेषता हो । विपीन जे हुन्, त्यो क्यारेक्टरमा उनी कमै देखिन्छन् । चलचित्र ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन्...
दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक
काठमाडौँ। निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश...
‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले घोषणा गरे नयाँ चलचित्र
काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् ।...
दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ शुभ मुहूर्त संगै छायाँकन सुरु
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु...
‘आउटलः दफा २१९’ ट्रेलरः सुशिलको एक्सन
काठमाडौँ। चलचित्र ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । फागुनको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन...
दिनेश राउतको चलचित्र ‘महाभोज’ को छायाँकन सम्पन्न
काठमाडौं। दिनेश राउतको निर्देशनमा बनिरहेको चलचित्र ‘महाभोज’ को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री...
चलचित्र ‘वसन्त’को दोश्रो गीत ‘बिना स्वादैको’ सार्वजनिक
काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को दोश्रो गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार द्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक...
तारिफयोग्य महेशको अभिनय र कर्णालीका मन छुने दृश्यले लोभ्याउने चलचित्र ‘लाज शरणम्’
काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रले मनोरंजन दिएको प्रतिक्रिया दिएका छन् । चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन्...