Category - Kollywood

एकताको निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हर्षको २ मिनेट ५१ सकेण्ड लामो...

‘पाँच पाण्डव’ को शुभमुहूर्त,हरिवंश र दीपा श्री मुख्य भूमिकामा

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बन्ने चलचित्र ‘पाँच पाण्डव’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । चलचित्रमा हरिवंश आचार्य...

अशोक दर्जीको चलचित्र ‘मन बिनाको धन’ लाई यूनिभर्सल’ सर्टिफिकेट,सबैले हेर्न मिल्ने

काठमाडौँ। यहि शुक्रबार कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्रलाई सवै उमेर...

चलचित्र संग्राहलयका लागि रेड एमएक्स क्यामेरा प्रदान

काठमाडौँ। चलचित्र विकास बोर्डले निर्माण गर्दै गरेको ‘चलचित्र संग्राहलय’ का लागि अत्याधुनिक रेड एमएक्स क्यामेरा प्रदान गरिएको छ। नेपाली चलचित्र क्षेत्रकै पहिलो ऐतिहासिक संग्राहलय स्थापनाको तयारीसँगै यस क्यामेराको हस्तान्तरणले...

‘परान’ ले जित्दै दर्शकको मन, दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै बढ्यो हल संख्या

काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परान’ ले दर्शकमाझ असाधारण प्रतिक्रिया बटुल्दै देशभर चर्चा कमाइरहेको छ। भावनात्मक पारिवारिक कथा प्रस्तुत गर्ने यस चलचित्रले हलभित्र मात्र होइन, सामाजिक सञ्जालमा पनि दर्शकको आँसु...

‘रोल नं. १’ का लागि बाल कलाकार खोज्दै सेभेन सिज सिनेमा

काठमाडौँ। बालमनोविज्ञानमा आधारित नेपाली चलचित्र ‘रोल नं. १’ का लागि सेभेन सिज सिनेमाले बाल कलाकारको अडिसन खुला गरेको छ। निर्माण समूहले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाको खोजी...

चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक

काठमाडौं। भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक...

‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत सार्वजनिक, शाह र मल्लको छमछमी

काठमाडौँ। आगामी मंसिर २६ गते प्रदर्शनमा आउने चलचित्र ‘पीआर’ को नयाँ गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। सान्भी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो । गीतमा वरिष्ठ कलाकार नीर शाह र गौरी मल्लको...

‘परान’ : सन्तानमा सास खोज्ने बाआमाहरूको मर्मस्पर्शी कथा

रघुनाथ सापकोटा कथा/निर्देशन – दीपकप्रसाद आचार्य पटकथा/ संवाद – यम थापा छायांकन – शिवराम श्रेष्ठ निर्माता – शेखर गोल्छा र रञ्जित आचार्य मुख्य कलाकार – निर शाह, महेश त्रिपाठी, अञ्जना बराइल, मदनकृष्ण...

नेपालमा पहिलोपटक हरर फिल्म महोत्सव,नेपाली फिल्म क्षेत्रमा नयाँ विधाको सुरुवात

काठमाडौँ । नेपालमा पहिलो पटक हरर फिल्म महोत्सव सुरु भएको छ । ‘काठमाडौँ हरर चलचित्र महोत्सव २०२५’ नाम दिइएको महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा शुक्रबारबाट सुरु भएको हो । महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष...

प्रदीपको चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक एक मिनेट पांच सेकेन्ड लामो टिजरले सिनेमा गजब बनेको छनक देखाएको छ । रेगुलर बनि रहेको...

‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक, खगेन्द्र र वर्षा पारिवारिक भावनामा

काठमाडौँ । आगामी मंसिर १२ गते प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक पोस्टरमा मुख्य तीन पात्र खगेन्द्र लामिछाने, वर्षा राउत, र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।...

रिक्त पदमा चार पदाधिकारीको शपथ, कोषाध्यक्ष कटुवाल अन्तर्राष्ट्रिय सम्मेलनका लागि बेलायत प्रस्थान हुँदै

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कार्यसमितिमा रिक्त रहेका पदहरूमा चार जना नयाँ पदाधिकारीलाई मनोनीत गरी एक कार्यक्रमका बीच शपथग्रहण गराएको छ। संघको गत कात्तिक २ गते बसेको बैठकले बिधान परिच्छेद–८ को दफा २६ अनुसार दुई उपाध्यक्ष...

आजदेखि देशभर प्रदर्शनमा ‘परान’

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत कार्तिक १४ गते, शुक्रबारदेखि नेपाली फिल्म ‘परान’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण रहेको यस फिल्मले टिजरदेखि...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.