काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को पहिलो गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल...
Category - Kollywood
लन्डनबाट सुरु भयो सलोन बस्नेत अभिनित फिल्म ‘बिक्रम’ को छायांकन
काठमाडौं । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायांकन लन्डनबाट सुरु भएको छ । फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत नेपालमा गरिने निर्माण टिमले जनाएको छ । फिल्म महारानी...
‘परान’ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल
काठमाडौँ । यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक...
‘परालको आगो’ को छायांकन ४० दिनमा सकियो, फिल्म बैशाख ११ गतेबाट प्रदर्शनमा आउने
काठमाडौं। सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलबार सकाएको हो। फिल्मको सुटिङ सकेसँगै निर्माण टिमले तीन फरक...
राजागंज: पूजा, सर – एकै साथ विश्वका पाँच प्रमुख एयरलाइन्समा स्ट्रिमिङ
काठमाडौं । नेपाली फिल्म ‘राजागंज : पूजा सर’ विश्वका पाँच मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू— कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्स बाट एकैसाथ स्ट्रिमिङ हुन थालेको छ । यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो...
‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल
काठमाडौं । दिवंगत निर्देशक शिव रेग्मी की भाञ्जी एकता पौडेल मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’ बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेका कारण र मामाको...
‘रुवाउने मात्र होइन, हर्षित पार्ने सिनेमा’: वर्षा राउतलाई ‘हर्ष’ माथि ठूलो अपेक्षा
काठमाडौं । नेपाली फिल्म उद्योगमा आफ्नो दशौँ वर्षमा हिँडिरहेकी अभिनेत्री वर्षा राउत ले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ मा निर्वाह गरेको केन्द्रीय भूमिकाप्रति उत्साहित छिन् । ‘नाइँ नभन्नू ल ४’ बाट करियर सुरु गरेकी...
अभिनेता आर ए सुरज पौडेलको जन्मदिनमा ‘पीआर’ को रोमान्टिक गीत ‘तिमी छौ र त’ सार्वजनिक
काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेल को जन्मदिनको अवसर पारेर शनिबार यो गीत रिलिज गरेको हो । अस्ट्रेलियाको...
‘पूर्ण बहादुरको सारङ्गी’ को उदाहरण दिँदै ‘अभिमन्यु’ निर्माताको दाबी: “फिल्मले आफ्नै बलमा दर्शक तान्छ”
काठमाडौं । निर्माता विनोद पौडेलले आफ्नो नयाँ फिल्म ‘अभिमन्यु : च्याप्टर १’लाई सानो सिनेमा भनेर पूर्वधारणामा नबस्न आग्रह गरेका छन्। उनका अनुसार फिल्म ठूलो वा सानो ठहरिने मापदण्ड बजेट वा कलाकार होइन, दर्शकको रोजाइ र बक्स अफिस...
चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
काठमाडौँ। जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति...
चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने
काठमाडौं। बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनको धन’ यति बेला देशैभरि तेस्रो सातामा प्रदर्शन भैरहेको छ ।साढे तिन करोडको हाराहारीमा कलेक्सन गरेको यस चलचित्रलाई देशैभरि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।...
मंसिर १२ गते रिलिज हुने ‘हर्ष’ को टिम प्रचारका लागि पूर्वी नेपालमा
काठमाडौं । निर्देशक एकता पौडेल को डेब्यु निर्देशन रहेको फिल्म ‘हर्ष’ को निर्माण टिम पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर प्रचार गरेको छ । आगामी मंसिर १२ गते बाट प्रदर्शनमा आउने यो फिल्मको प्रचार सामाग्रीले लामो...
अनमोलको चलचित्र ‘बाटुलो जून’ शुभसाइत
काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो फिल्म ‘ड्रिम्स’रिलिजको झण्डै १० वर्षपछि...
‘ऊनको स्वीटर’ सिक्किममा भव्य प्रिमियर, आजदेखि भारतभर प्रदर्शन
काठमाडौँ। नेपाली सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’ को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व विधायक तथा मुख्यमन्त्री प्रेमसिंह गोलेकी श्रीमती...


