काठमाडौं । दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को टप ५ को मनोनयन सार्वजनिक गरिएको छ । ड्रिम वर्ड अफ फिल्म मेकर्सको आयोजनामा आउँदो फाल्गुन २८ गते हुन लागेको सोसियल मिडिया फिल्म अवार्ड दोश्रो संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल...
Category - Kollywood
मध्यपूर्वका ५० भन्दा बढी पर्दामा ‘छक्का पन्जा ४’
काठमाडौं । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’ मध्यपूर्वका देशमा भोलि देखि लाग्ने भएको छ | मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने ‘छक्कापञ्जा ४’ त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले फिल्मलाई यूएई...
सुरक्षा, उषा , निशा र मोनिकाको ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौँ। नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको...
‘सिरुपाते जुँगामा…’ दीपकराज र बेनिशाको रोमान्स (भिडियो)
काठमाडौं। व्यवसायिक रुपमा सफल भैरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक गरिएको छ । रमाइलो कुरा के छ भने चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै...
मगर कथानक चलचित्र ‘उखान’ को ‘ट्रेलर सार्वजनिक
काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को ट्रेलर सार्वजनिक गरिएको छ । विशेष गरि भाषा, संस्कृती, भेषभुषा कसरी लोप भयो भन्ने कुरा समेट्दै चलचित्रले साली भेनाको अधुरो प्रेम, जारी उठाउने चलन, साथमा कमेडी लगायत संगै सन्देश मुलक चलचित्र...
योगमाया माथी बृत्तचित्र बन्दै
काठमाडौं। महिला साधक ‘योगमाया’को जीवनमा आधारित बृत्तचित्र फिल्म (योगमाया) निर्माण हुने भएको छ । यो फिल्मको काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ । यो बृत्तचित्रलाई भीमादेवी मल्टी क्रियशन प्रा.लि. र आरम्भ नेपालले संयुक्त...
‘प्रेमा’ जोडी अरुण र शुभेक्षाको होली (फोटो फिचर)
काठमाडौँ। अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथाको चलचित्र ‘प्रेमा’ आगामी चैत १७ गते बाट प्रदर्शनमा आउदै छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको फिल्ममा...
चलचित्र ‘दिलमाया २’ को अफिसियल टिजर सार्वजनिक
काठमाडौँ। राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिलमाया २’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । लभस्टोरी...
दोश्रो ‘नेपाल ग्रामिण चलचित्र महोत्सव’ को लागी चलचित्र दर्ता आव्हान
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्धेश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको जानकारी...
सकियो ‘नम्बरी सुन’ को छायाँकन
काठमाडौं। अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्र ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु...
धिरजको ‘ज्याकी : आई एम ट्वान्टी वान’ टिजर सार्वजनिक
काठमाडौंँ । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक गरिएको छ । आउँदो वर्षको बैशाख २१ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको टिजरमा अभिनेता धिरज मगर देखिएका छन् । टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ ।...
सितापाइला अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा
काठमाडौँ। आजबाट सितापाइला स्थिति अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ । सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र...
‘प्रसाद २’ को ट्रेलर सार्वजनिक
काठमाडौं। चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको मुख्य भुमिका रहेको छ । चलचित्रको सार्वजनिक ३ मिनेटको ट्रेलरले सामाजिक कथा बोलेको छ। २०७५ सालमा प्रदर्शनमा आएको सफल...
‘छड्के २’ र ‘छक्का पन्जा ४’ प्रदर्शनमा
काठमाडौँ । चलचित्र ‘छड्के २’ र छक्का पन्जा आजबाट एक साथ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा ४’ र अनमोल केसी अभिनित छड्के २ आजबाट प्रदर्शनमा आएका छन् । चकलेटी हिरोको छवी...