Category - Kollywood

मुकुनको ‘गणपति’को पोस्टर संगै प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन...

रोमान्टिक प्रेम कथा ‘प्रेमा’ले दर्शकलाई रोमान्टिक बनाउछ : निर्देशक भण्डारी

काठमाडौँ। आधा दर्जन नेपाली फिल्ममा सह–निर्देशक रहेर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले आफ्नो पूर्ण निर्देशकीय ‘डेब्यू’ फिल्म ‘रणवीर’बाट राम्रै चर्चा पाए । साउथ फिल्ममा काम गरिसकेका भण्डारीले साउथको एक्सन फ्लेभरलाई...

प्रदीप उत्कृष्ट अभिनेता, उत्कृस्ट अभिनेत्री दीया

काठमाडौँ । अभिनेता प्रदीप खड्का उत्कृष्ट अभिनेता घोषित भएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उनले उत्कृष्ट अभिनेता घोषित हुँदै अवार्ड समेत हात पारेका हुन् । करिब ८ वर्षको अभिनय करियरमा प्रदीपले पहिलो पटक...

दर्शकको प्रतिक्रिया बुझ्न दीपक दीपा पुगे बनेपाको शुभकामना हल

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । चलचित्रको व्यवसाय राम्रो भएपछि निर्माण युनिट अहिले फिल्म प्रदर्शनरत हल हलमा...

‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न,चैत्र १० बाट छायाँकन सुरुहुने

काठमाडौँ। हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न भएको छ । चलचित्रको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग...

कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । कुल खसेको ४६८ मत मध्ये...

‘ज्याकी: आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। बैशाखको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’को सामाग्रीले दर्शकलाई एकपछि अर्को रुपमा सरप्राइज दिइरहेका छन् । चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यस चलचित्रप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै...

चलचित्र ‘हुक्का एन एब्सर्ड ड्रिम’ जेठ १२ मा

काठमाडौं । चलचित्र ‘हुक्का एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गते बाट प्रदर्शन हुने भएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन छ । चलचित्रमा प्रमिला खनाल...

चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त

काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै चलचित्रको शुभमुहूर्त...

सुरु भयो छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)

काठमाडौँ। छैटौं ‘नेपालअन्तर्राष्ट्रिय चलचित्रमहोत्सव’ (निफ) कोकाठमाडौं स्थितसिभिल मलबाट भब्य सुभारम्भ भएको छ । ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’नाराका साथ सुरु भएको ‘निफ’ मा३५ देशका ९५...

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने

काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चैत्र ३ गते लाई प्रदर्शन मिति तोकेको चलचित्र प्राविधिक कारणले जेठ १२ गते बाट प्रदर्शनमा आउने जानकारी निर्माता शेखर लामाले दिए।...

चलचित्र ‘जय हो’ औपचारिक निर्माण घोषणा

काठमाडौँ । चलचित्र ‘जय हो’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत...

कलाकार संघ अध्यक्ष उमेद्वार मोहन निरौलाले गरे प्यानल घोषणा

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको चैत ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका बरिष्ठ कलाकार मोहन निरौलाले आफ्नो प्यानल घोषणा सहित एजेन्डा सार्वजनिक गरेका छन् । बिहीबार निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन...

निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौं। निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका निर्देशक सुब्बाको अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनि ७५ वर्षका थिए। मौलिक नेपाली चलचित्रका प्रणेता मानिने सुब्बाले दार्जिलिङबाट...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.