Category - Kollywood

सिनेमाले दर्शकलाई मनोरञ्जन दिनेमा ढुक्क ‘खजुरे ब्रो’ निर्माता तथा कलाकार नविन

काठमाडौँ। भनिन्छ जीवनमा धेरै कुराहरु संयोगले जुराइदिदैं लान्छन्। ‘खजुरे ब्रो’का निर्माता-अभिनेता नविन मानन्धरको हकमा पनि नेपाली रजतपटक प्रवेश संयोगहरुकै देन भयो। नविनलाई अभिनयको हुटहुटी त थियो तर त्यो एकदमै गम्भिर पनि...

चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा, साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने

काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति घोषणा गरिएको छ। नारीप्रधान चलचित्र ‘सतीदेवी’ साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ। बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा...

नवीन सुब्बाको सिनेमा ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक

काठमाडौं । नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको...

‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक,रेअरको ड्रिम गर्ल नीति

काठमाडौँ। बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मैले फकाएर मात्र’ बोलको गीतमा अनमोल गुरुङको शब्द,संगीत र स्वर रहेको छ। गीतमा रिकेश गुरुङको...

पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन टिममा जनकदीप

काठमाडौँ । निर्देशक जनकदीप पराजुलीले पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन थालेका छन् । यतिबेला पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको यो फिल्म उनले दक्षिण भारतीय फिल्म निर्देशकहरू आर्यन प्रताप, स्टेफन एम.जोसेफसंँगको...

व्यवसायिक सफलताको पर्खाइमा ‘खजुरे ब्रो’का महेश

काठमाडौँ। ‘फुच्चे वैज्ञानिक’ बनेर एकसमय नेपालका मूल संचारमाध्यम छाएका महेशलाई अन्त्यमा अभिनयले आफ्नो बनाइ छाड्यो। इन्जिनियरिङको पढाइ छाडी रंगिन दुनियाँमा आएका महेश ‘हल्कारा : द पोस्टम्यान’बाट अमेरिकी फिल्म फेस्टिभल...

‘खजुरे ब्रो’मा सहकारी काण्ड

काठमाडौँ। प्रर्दशनको संघारमा रहेको सिनेमा ‘खजुरे ब्रो’ले सहकारी ठगीको विषयलाई उठाएको बताइएको छ । वैशाख २८ देखि फिल्म देशभर एक साथ ‘सोलो रिलज’ हुँदैछ । बिहीबार पोखरामा फिल्मबारे जानकारी दिन आयोजिक पत्रकार सम्मलेनमा फिल्मले सहकारी...

‘मनसरा’ले गर्यो उत्साहजनक व्यापार

पूर्वमा शुक्रबारबाटै उत्कृष्ट व्यापार सुरु गरेको ‘मनसरा’ले शनिबारबाट देशका अन्य शहरमा उत्साहजनक व्यापार गरेको छ । शुक्रबारदेखि नै धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो जुन शनिबार पनि जारी...

निर्माण-निर्देशनमा डेब्यू गर्दै प्रकाश सपुत, आज नाम घोषणा गर्दै

परदेशी- २ बाट नेपाली रजतपटमा डेब्यू गरेका गायक प्रकाश सपुतले सिनेमा निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन् । आइतबार एक कार्यक्रमकाबिच सिनेमाको टाइटल भिडियो मार्फत यसको घोषणा गर्दैछन्। आफ्नो फेसबुकमार्फत उनले यसको जानकारी...

अनमोलको चलचित्र ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’

काठमाडौँ । सिनेमा ‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ । गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीतलाई फिल्ममा समाबेश गरिएको हो । स्रोताले निकै मन पराएको यो गीतको भिडियो भने बनेको थिएन । सिनेमा...

दलित आयोगले किन चासो राख्यो चलचित्र ‘पूजार सार्की’को विषयमा ?

काठमाडौं। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको...

सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा गर्यो गज्जबको ब्यापार

काठमाडौँ। बैशाख २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको सिनेमाले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो । शुक्रबार बिहानी शोबाट...

‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक,आर्यन र अन्जनाको सुहाएको जोडी

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेका...

क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा रविन आचार्यलाई २ अवार्ड

काठमाडौँ। १३ औं संस्करणकाे क्विन्स वर्ल्ड फिल्म फेस्टिभल- २०२४ मा नेपालका सिनेमाटाेग्राफी रविन आचार्यले दुई अवार्ड हात पारेका छन्। उनले ‘राेटन ब्लड’ सिनेमाबाट स्पेसल मेन्सन (सिनेमाटाेग्राफी) अवार्ड र ‘मनु’...

Copyright © 2012 - 2026 | All Right Reserved.