Category - Kollywood

इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३

काठमाडौं । नेपाल र भारतका दुई फिल्म सम्बद्ध संस्थाहरु आफ्नो मुलुकमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटीटी र हलमा रिलिज गर्न सहमत भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो...

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म अमाजोन प्राइममा

  काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म अमाजोन प्राइममा रिलिज हुने भएको छ। केहि समय अघि ‘गोर्खा : बिनिथ द ब्रेभरी’ नाममा प्रदर्शनमा आएको चलचित्र अब ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट रिलिज हुन...

३० दिनमा सकियो शोभितको ‘जय हो’

काठमाडौँ । शोभित बस्नेतको चलचित्र ‘जय हो’को छायाङ्कन सकिएको छ । शनिवार मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । चलचित्रको छायाङ्कन ३० दिनमा सकिएको प्रस्तुतिकर्ता शोभित बस्नेतले बताए । कास्की...

रोड थ्रिलर फिल्म ‘बाटो’ फर्स्टलुक सार्वजनिक

काठमाडौँ। रोड थ्रिलर फिल्म ‘बाटो’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ बर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन पोस्टर समेत तयार गरिएको छ । फिल्मकी एक महिला...

चलचित्र ‘बुलाकी’को रोमान्टिक गीत सार्वजनिक

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को गीत ‘यो खास्टो मायाको’ सार्वजनिक गरिएकोे छ । शनिबार इन्टरनेटमा रिलिज गरिएको गीतमा अभिनेत्री सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्टलाई रोमान्टिक...

राष्ट्र प्रेम बोकेको चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । राष्ट्रभक्तीको कथा उठान गरेको चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले नयाँ बर्ष २०८० को अबसरमा शनिबार चलचित्रको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा चलचित्रका प्रमुख कलाकार फिचर्ड छन् ।...

मुकुन र लक्ष्मीको ‘विच्छेद’ मङ्सिर ८ गते

काठमाडौँ। अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको चलचित्र ‘विच्छेद’ को प्रदर्शन मिती तोकिएको छ । चलचित्र मङ्सिर ८ गते बाट प्रदर्शनमा आउने भएको छ। सत्यराज चौलागाईंको निर्देशनमा बनेको चलचित्रमा सुष्मा...

नयाँ बर्षको दिन ‘बुलाकी’ को सुखद व्यापार

काठमाडौँ । प्रिमिएरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘बुलाकी’ ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । चलचित्रलाई मल्टिप्लेक्सहरुले निकै नै कम शो दिएका छन् । तर जति शो पाएको छ ती शोमा दर्शकको राम्रो साथ रहेको...

मह जोडी,राजेश हमाल देखि प्रदिप खड्का सम्म राष्ट्रपतिद्वारा विभूषित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । गृह मन्त्रालयले गत संविधान दिवसको...

डान्स ड्रामा ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक

काठमाडौँ। रिनाषा राई राणाको निर्देशनमा बनेको चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको ज्याकीको कथामा निर्माण...

स्टारकै फिल्म फलप भएको वर्ष २०७९

काठमाडौँ। वर्ष २०७९ फिल्म क्षेत्रका लागि अघिल्ला वर्षको तुलनमा केही सुखद रहन पुग्यो। २०७६ सालमा विश्वभर कोरोना भाइरसले आतंक मच्चाएपछि नेपालमा यो संक्रमण नदेखिँदै जोखिम रोक्न त्यही वर्षको फागुन महिनामै सिनेमा हल बन्द गराइयो। बिचमा...

‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। नयाँ बर्षको अवसर पारेर चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र गौरव...

‘बिहेपास’, ‘बुलाकी’ र ‘जारी’ को भिडन्त

काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट तीन नेपाली चलचित्रले प्रदर्शन थालनी गरेका छन्। नयाँ बर्षको अवसर पारेर प्रवेश पौडेल निर्देशित चलचित्र ‘बिहेपास’,लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ र उपेन्द्र...

वैदेशिक रोजगारीको कथा ‘हल्कारा’को ट्रेलर सार्वजनिक

काठमाडौँ। बैशाख २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । हरेक नेपालीको घरको कथा भन्ने यस...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.