Author - Celebrity Nepal

मंसिर १२ मा प्रदर्शन हुने फिल्म ‘हर्ष’को गीत ‘सिठ्ठी मार’ सार्वजनिक

काठमाडौं। मंसिर १२ गते प्रदर्शनमा आउन लागेको पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ। डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो। एलिश कार्कीको संगीतमा तयार भएको...

‘हरिबहादुरको जुत्ता’ : जेनजी आन्दोलनको प्रतिध्वनि झल्काउने चलचित्र

काठमाडौं । वरिष्ठ अभिनेता हरिवंश आचार्यले आफ्नो नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई नेपालको वर्तमान राजनीतिक यथार्थ, विकृति र कुशासनविरुद्ध उठाइएको कलात्मक रचनात्मक अभियानका रूपमा व्याख्या गरेका छन्। असोज १३ गते फूलपातीको...

सान्या बनिन् मिस युनिभर्स नेपाल २०२५

काठमाडौं । विश्व चर्चित ‘मिस युनिभर्सको नेपाल फ्रेन्चाइज मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेसँगै आरोही बस्नेत...

सिम्रन परियारको गीत ‘चुना लायर’ मा इशाको नृत्य

काठमाडौँ। सिम्रन परियारको स्वरमा समावेश ‘चुना लायर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दिनेश सुवेदीको शब्द रहेको यो गीतमा बाबुल गिरीको संगीत छ । गीतको भिडियोमा मोडल इशा परियारले नृत्य गरेकी छिन् । लामो समयदेखि मोडलिङ...

‘माइतीघर’ लाई सबैले हेर्न पाउने,दशैमा परिवारको रोजाईमा

काठमाडौँ। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो चलचित्रको बुधबार बेलुकी सेन्सर भएको हो । यो चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको...

‘वरिष्ठ बलराम’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । ‘न्यौली बनैमा’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटीको शब्दरचना छ । संगीत पनि प्रशान्तकै छ । स्वर प्रशान्त र शान्तीश्री परियारको छ ।...

‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्धित, दयाहाङ राई मुख्य भूमिकामा

काठमाडौं। कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य...

गुलाम अलिको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक (भिडियो)

काठमाडौंँ । विश्व चर्चित गजलकार गुलाम अलि खानका तीन पुस्ता उस्ताज गुलान अलि खान, छोरा आमीर गुलान अलि खान र नाती नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उकै गति उनकै’सार्वजनिक गरिएको छ । मंगलबार साँझ आयोजित एक...

‘सम्झनाका पल’ सार्वजनिक (भिडियो)

काठमाडौं । राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र गायक बिबेक दोङको स्वर रहेको नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक गरिएको छ । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतमा गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ, विशाल...

‘मन बिनाको धन’ फर्स्टलुक पोस्टरमा देखिए अशोक दर्जी

काठमाडौं। टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ । पोस्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ...

हरी र रोजिनाको गीत ‘फूलको बोटैमा’ सुधीर र बिना

काठमाडौँ। गायक हरी पौड्याल र रोजिना बस्नेतको स्वरमा सजिएको डान्सिङ गीत ‘फूलको बोटैमा’ हालै सार्वजनिक गरिएको छ। गीतका शब्द पुष्प सुनुवारले लेखेका हुन् भने सङ्गीतकार सौगात जङ्ग थापाले यसमा धुन भरेका छन्। विशाल निरौलाले एरेन्ज गरेको...

‘हरिबहादुरको जुत्ता’ सेन्सर पास, दशैंमा रिलिज हुने

काठमाडौं  । यस वर्षको अत्यधिक प्रतिक्षित नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जाँच समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न...

‘डल्लेले इन्ट्री मार्यो’ मा सागर र रोशनीको जोडी

काठमाडौँ । चलचित्र`डल्लेले इन्ट्री मार्यो´ को प्रमुख भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का फाइनल भएकी छिन । राजु गिरीको निर्देशनमा बन्ने चलचित्र टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो । मिस नेपाल २०२५...

‘जेरी अन टप’ गीत, अनमोलसँग रोमान्टिक आँचल

काठमाडौं । यहि असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडा दशैंको घटस्थापनाको अबसरमा ‘कस्तूरी’ बोलको गीत युट्यूवमार्फत रिलिज गरिएको हो ।...

Copyright © 2012 - 2026 | All Right Reserved.