Author - Celebrity Nepal

‘कृ’ पोस्टर अनमोल र अदिति रोमान्टिक मुडमा

सेलिब्रेटी नेपाल काठमाडौँ बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक गर्नु अगाडि यसको निर्माणपक्षले नायिका अदिती बुढाथोकीलाई पनि पोष्टरमा समावेश गरेको छ । यसअगाडि नायक अनमोल केसीको...

अनुको प्रेममा गोरे दिलिप (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ यहि मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र गोरेका २ गीत एकसाथ रिलिज गरिएको छ । गोरेको शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने...

उत्तेजना भड्काएको आरोपमा पप स्टारलाई जेल सजाय

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा इजिप्टको अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ । यी पप गायिका एक म्युजिक भिडियोमा भित्री वस्त्र मात्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् । २५ वर्षीया शायमा अहमदलाई अघिल्लो महिना...

निखिलको एक्सन तथा ड्रामा ‘पिजंडा ब्याक अगेन’ ट्रेलर

सेलिब्रेटी नेपाल काठमाडौँ निखिल उप्रेती तथा सारा स्रिपाली स्टारर चलचित्र ‘पिजंडा ब्याक अगेन’को एक्सन तथा ड्रामा समिश्रित ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच हिमाल केसी निर्देशित चलचित्रको ट्रेलर...

चलचित्र विकास बोर्डमा निकिता पौडेल नियुत्त

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुत्त भएकी छिन् । नेपाली चलचित्र क्षेत्रको महत्वपुर्ण यस संस्थामा पहिलो पटक महिलाका रुपमा निकिता पौडेल पुगेकी हुन् । निकिताको नियुक्ति संगै करिब ५...

अशिश्माको अंगालोमा निराजन (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक सुरज मानन्धर आफ्नो नयाँ गीत “तिम्रो अंगालोमा” ल्याएर बजारमा आएका छन् । लामो समयको मेहनत र प्रतीक्षा पछि अलिक फरक आवाज भएका यी गायकले आफ्नो यो गीत सार्बजनिक गरेका हुन् । गीतमा गायक सुरज लाई अन्जु...

गोन्पो शेर्पाको नयाँ भिडियो हिमाली भेगैमा सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ सिन्धुपाल्चोकको फुल्टिङकटी पागेपमा जन्मेका गायक गोन्पो शेर्पाले नयाँ भिडियो “हिमाली भेगैमा गाँऊ हाम्रो” बोलको सेलो गीत युटुबमार्फत् सार्वजनिक गरेका छन् । तामाङ समुदाय र शेर्पा समुदाय बीचको संस्कृति...

कमेडी जनराको ‘मिस्टर झोले’ ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्बजनिक गरिएको हो करिब चार वर्ष अगाडी प्रदर्शनमा आएको सिनेमा ‘झोले’को...

विराट र अनुष्काले इटाली पुगेर कसे लगनगाँठो

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटाली पुगेर विवाह गरेका छन्। उनीहरुले सोमबार बिहान एक निजी समारोहका बीच विवाह गरेका हुन्। केही दिनयता उनीहरुको विवाहबारे...

मोडलबाट निर्देशक बन्दै राजु

सेलिब्रेटी नेपाल काठमाडौँ लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा रहेरै पनि डायस्पोरा र नेपालमा आफ्नो मोडलिंग र अभिनयमा सक्रिय भएका राजु कानले हालसालै शाशन कंडेलको सुमधुर स्वरमा सजिएको “ जानेभए जाऊ” बोलको म्यूज़िक भिडियो सार्वजनिक...

भारतीय अभिनेता शशी कपुरको निधन

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा भारतीय अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ। पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत क्रममा निधन भएको हो । १६० भन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रमा...

नेपाल आइडलका सुरज,सागर र राहुलको स्वरमा गोरी भर्सेस गोर्खे

सेलिब्रेटी नेपाल काठमाडौँ संगीतकार टिका दाहालको संगीतमा नेपाल आइडलका टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धीको आवाजमा गोरी भर्सेस गोर्खे बोलको गीत भिडियो सहित तयार भएको छ । नेपाल आइडल प्रतियोगी सुरज थापा,सागर आले र राहुल बिस्वाशको स्वर...

प्रदिप र प्रियंकाको लिलिबिली नयाँ बर्षमा

सेलिब्रेटी नेपाल काठमाडौँ यस बर्षको प्रतिक्षित चलचित्र लिलीबिलि नयाँ बर्षको अवसर पारेर चैत्र ३० गते बाट प्रदर्शनमा आउने पक्का भएको छ हाल बेलायतको विभिन्न शहरमा छायांकन भईरहेको चलचित्रको कार्य सम्पन्न हुन समय लाग्ने हो कि भनेर...

नेपाली कलाकारको जापानिज गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कलाकारले अभिनय गरेको जापानिज गीत सार्वजनिक गरिएको छ । चलचित्र माई लभका कलाकार गणेश लामा र शितल श्रेष्ठले अभिनय गरेको जापानिज गीत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको हो । माई लभ कै उक्त गीतमा जापाजिन...

Copyright © 2012 - 2026 | All Right Reserved.