काठमाडौँ। डेब्यु निर्देशक सुदिप्ताको निर्देशनमा बनेको सिनेमा ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रेम, अपेक्षा र धोका बोकेको कथालाई ट्रेलरमार्फत दर्शकमाझ प्रस्तुत गरिएको हो।...
Author - Celebrity Nepal
चलचित्र ‘पाँच पाण्डव’ डल्बी एट्मस साउन्डमा हेर्न र सुन्न पाइने
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ । ‘पाँच...
कृषा चौलागाईँको ‘पारस’मा जसिता गुरुङ अनुबन्धित
काठमाडौं। निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार औपचारिक रूपमा उनलाई फिल्मका लागि अनुबन्ध गरेको हो। यद्यपि, फिल्मका अन्य कलाकारबारे...
कन्सर्टकै भीडमा ‘कुमारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ । प्रणय दिवसको अवसर पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’ ले प्रचारमा नयाँ प्रयोग गरेको छ। शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजित भव्य सांगीतिक कन्सर्टबीच करिब पाँच हजार...
सौगात र अनुको ‘कसम खाए’ मा रमेश र संगीता (भिडियो)
काठमाडौँ । गायक सौगात जङ्ग थापाको नयाँ गीत ‘कसम खाए’ यतिबेला टिकटकदेखि युट्युबसम्म चर्चा बटुल्न सफल भएको छ। प्रेमभावले भरिएको यस गीतका शब्द अभिनाश थापाले रचना गरेका हुन् भने गीतमा सौगात जङ्ग थापा र अनु चौधरीको मधुर स्वर सुन्न...
‘ब्याटल अफ गलवान’गीतमा सलमान संगै देखिए अनुप बिक्रम
एजेन्सी। फिल्म ‘ब्याटल अफ गलवान’मार्फत अभिनेता अनुप विक्रम शाहीले बलिउडमा पाइला टेक्ने खबर सार्वजनिक भएसँगै उनको भूमिकालाई लिएर चर्चा चुलिएको थियो । केहीले उनलाई सलमान खानको वरिपरि देखिने सानो भूमिकामा मात्र सीमित हुने अड्कल...
चलचित्र ‘फ्रेन्च किस’ शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ । नेपाली...
दयाहाङ, सौगात र तेरियाको ‘मितज्यू’ छायांकनमा
काठमाडौं । निर्देशक अनिल बुढा मगरको दोस्रो चलचित्र ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको...
चलचित्र ‘रोल नं. १’ को रिलिज डेट फाइनल, जेठ १५ मा हलमा
काठमाडौं । निर्माणाधीन चलचित्र ‘रोल नं. १’ ले आफ्नो प्रदर्शन मिति टुंग्याएको छ। निर्माण पक्षले वसन्तपञ्चमी तथा विद्याकी देवी सरस्वतीको पूजा गर्ने विशेष दिन पारेर चलचित्रको रिलिज मिति सार्वजनिक गरेको हो। सेभेन सिज सिनेमाको...
‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक
काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बसन्त पञ्चमीको शुभ अवसरमा शुक्रबार सार्वजनिक गरिएको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी...
सिन्दुरे जात्रा’मा विजय र अञ्जना
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो । अभिनेता विजय...
चोभारमा पूजाको आइटम डान्ससँगै ‘कल्ली’को छायांकन सम्पन्न
काठमाडौं । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘कल्ली’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। चोभारमा एक गीतको छायांकन सकेसँगै फिल्मको सुटिङ प्याकअप गरिएको निर्माणपक्षले जनाएको छ। अभिनेत्री पूजा शर्माको आइटम डान्स समेटिएको...
सुशील र अञ्जना अभिनित ‘परिवर्तन’ प्रदर्शनमा
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एक्सन–सस्पेन्स फिल्म ‘परिवर्तन’ प्रदर्शनमा आएको छ । देशभरका अधिकांश चलचित्र हलहरूले राम्रो शोज उपलब्ध गराएका छन् । फिल्मका गीत र ट्रेलर पछिल्लो समय दर्शकमाझ चर्चामा छन्। सार्वजनिक...
युट्युबमा आयो विपिन र मिरुनाको चलचित्र ‘ऊनको स्वीटर’
काठमाडौं। व्यावसायिक सफल चलचित्र ‘ऊनको स्वीटर’ डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि...





