काठमाडौं । चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो। शुक्रबार ओएसआर...
Author - Celebrity Nepal
नयाँ चलचित्रका लागि अडिसन आह्वान, चलचित्र र निर्देशकको नाम गोप्य
काठमाडौं। ‘मुनलाईट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ। आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा...
‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ ४ दिने निःशुल्क वेबिनार आयोजना हुँदै
काठमाडौं। आधुनिक प्रविधिको माध्यमबाट वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यसहित डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको संयुक्त आयोजनामा ‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ शीर्षकको ४ दिने विशेष निःशुल्क वेबिनार...
घिसिङ शरणको सत्य कथामा ‘अधुरो सपना’ सार्वजनिक
काठमाडौं । वास्तविक घटनामा आधारित नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। सामाजिक यथार्थ झल्काउने यस भिडियोले दर्शकमाझ गहिरो सन्देश दिन खोजेको निर्माण टिमले जनाएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर ‘अधुरो...
आँचलको जन्मदिनको अवसरमा ‘एक मुठी बादल’ को टिजर सार्वजनिक
काठमाडौँ। आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र एक मुठी बादल: माई सेयर अफ स्काईको टिजर सार्वजनिक गरिएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर फिल्मकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको...
‘राम नाम सत्य’को ‘हुम्लाको लिमी’ रिलिज, विराज–खुशीको नृत्य आकर्षण
काठमाडौं। राम नाम सत्य मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। OSR Digital मार्फत सार्वजनिक गरिएको गीतमा रोमान्टिक शैली प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी...
हिमचितुवा संरक्षणको कथा बोकेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर
काठमाडौं। ‘स्नो लियोपार्ड सिस्टर्स’ वृत्तचित्रको नेपाल प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ ललितपुरस्थित लबिम मलमा आयोजित प्रिमियर प्रदर्शनमा नेपालीसहित विदेशी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। वृत्तचित्रले हिमालयको दुर्गम...
लोकलयमा नरेश र सरिताको ‘बडिघाटैमा’ सार्वजनिक
काठमाडौँ। लोकलयमा आधारित नयाँ नेपाली गीत ‘बडिघाटैमा’ सार्वजनिक गरिएको छ। मौलिक शब्द–संगीत र लोकभाकाको मिठास बोकेको यस गीतले ग्रामीण जीवनको झल्को र सांगीतिक स्वादलाई समेटेको छ। गायक नरेश खाती र सरिता सुनारको स्वरमा सजिएको गीतमा...
रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’को शीर्ष गीत सार्वजनिक
काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको...
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक
काठमाडौं। सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको...
भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम सम्पन्न, १७४ प्रशिक्षार्थी लाभान्वित
काठमाडौं। चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दीको प्रमुख...
‘तिमी छौ र त’ भन्दै आए राजेश र सुशिला (भिडियो)
काठमाडौँ। ‘तिमी छौ र त’ बोलको नयाँ नेपाली गीतको भिडियो सार्वजनिक गरिएको छ। प्रेमभावमा आधारित यस गीतमा गायिका ज्योति परियारको स्वर रहेको छ भने शब्द तथा संगीत ज्योति परियार र कपिल कार्कीले तयार पारेका हुन्। गीतको एरेन्ज सुरज थापाले...
मेमिसा घलेको कौडा गीत ‘निदरी’ मा पल र रस्मिताको नृत्य
काठमाडौं । युकेलाई कर्मथलो बनाएपनि नेपाली गीतसंगीतमा सक्रिए गायिका मेमिसा घलेको कौडा गीत निदरी सार्वजनिक गरिएको छ । गीतमा मेमिसासँगै मौसम गुरुङ र डिआर सुजनको स्वर रहेको छ । गीतमा शब्द र संगीत पनि डिआरकै रहेको छ । गीतको निर्माता...
‘कार्की साइँला’ २१ दिनमै प्याकअप
काठमाडौँ। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ। सुटिङ सुरु भएको २१ दिनमै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरु गरिएको छायांकन...


