Author - Celebrity Nepal

‘परालको आगो’को बुकिङ खुलेसँगै हलहरूमा उच्च शो

काठमाडौं। यही बैशाख ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बुकिङ देशभर खुला गरिएको छ। सोमबारबाट केही हलहरूमा सुरु भएको बुकिङ बुधबार बिहानदेखि भने देशव्यापी रूपमा विस्तार भएको हो। हालसम्म...

चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री

काठमाडौं । कुमार कट्टेल र दीपकप्रसाद आचार्यको नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ । यसअघि नै...

चलचित्र ‘लाइफ ड्यामेज’ को डान्सिङ्ग नम्बर सार्वजनिक

काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समाबेश गीत सार्वजनिक गरिएको छ। जेठ १ गतेलाइ प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर रिलिज गरिएको हो।...

पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी प्रतिभाशाली कलाकार पारितोषिका पन्तले “पहिलो हाँसो, पहिलो बोली” गीतको म्युजिक भिडियोमार्फत पुनः एकपटक दर्शकमाझ प्रभावशाली उपस्थिती जनाएकी छन्। लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी...

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

काठमाडौँ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको...

कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

काठमाडौँ। कवियत्री अनुशा शर्मा सुवेदीको कविता सङ्ग्रह ‘पोइटिक डायस्पोरा’ माथि ललितपुरको हात्तिबनमा आयोजित एक विशेष कार्यक्रममा विमर्श गरिएको छ। कार्यक्रममा साहित्यप्रेमी, कवि तथा समीक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।...

केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने

काठमाडौं । पछिल्लो समय फिल्म ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार अक्षय तृतीयाको अवसर...

चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक, भिडियोमा सविन र एलिसाको आकर्षक प्रस्तुति

काठमाडौं। आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण टिमले तेस्रो गीतका रूपमा यो आकर्षक...

उत्तम र निरुताको पुनर्मिलन ‘सारथी’मा, शुभ मुहर्त सम्पन्न

काठमाडौं। नेपाली सिनेमा क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षासहित निर्माण हुन लागेको फिल्म ‘सारथी’ को शुभमुहूर्त सम्पन्न भएको छ। निर्देशकका रूपमा कुमार गजुरेलको डेब्यु रहेको यो फिल्मको मुहूर्त सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा...

यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक

काठमाडौं। निर्देशक गणेश देव पाण्डेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रहरूलाई क्रमशः उनीहरूको लुक्स र स्वभावअनुसार प्रस्तुत गर्दै कथा र शैलीको संकेत...

चलचित्र पत्रकार संघ नेपालमा समीर बलामी पुनः अध्यक्षमा निर्वाचित

काठमाडौं । चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले नयाँ नेतृत्व चयन गरेको छ। शनिवार सम्पन्न २७ औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। दोस्रो कार्यकालका लागि...

विश्व चर्चित ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा, ग्रान्ड जजमा टेरेन्स लुइस

काठमाडौं। अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करण...

‘परालको आगो’ले दर्शकमाझ गहिरो छाप छोड्ने विश्वासमा प्रकाश सपुत

काठमाडौँ। नेपाली सांगीतिक तथा अभिनय क्षेत्रमा स्थापित नाम बनिसकेका प्रकाश सपुत यतिबेला आफ्नो नयाँ फिल्म ‘परालको आगो’लाई लिएर निकै आशावादी देखिएका छन्। गायनमा जस्तै अभिनयमा पनि आफूलाई प्रमाणित गर्दै आएका उनले यस फिल्ममार्फत...

जेठ ८ मा रिलिज हुने ‘काजी’को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को टिजरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको टिजरमार्फत सिनेमा आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो। ‘काजी’प्रति अभिनेता कार्की...

Copyright © 2012 - 2026 | All Right Reserved.