Author - Celebrity Nepal

प्रथम नेपाली तारा युकेको सांगितिक यात्रामा

काठमाडौं। नेपाली संगीत क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय गायक तथा प्रथम नेपाल तारा दिपक लिम्बु हाल सांगीतिक यात्राको क्रममा युनाइटेड किङ्गडम (युके) आइपुगेका छन्। मे १० मा ग्रेस कम्युनिटी सेन्टरमा सेवारो कलाकार संघ युकेको...

‘ऊनको स्वीटर’को पहिलो साताको कलेक्सन ५ करोड ७५ लाख, उल्लेख्य शो सहित आजबाट दोस्रो हप्तामा

काठमाडौं।  हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता आर्जन गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार...

वीरगंजमा वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी

वीरगंज । नेपालको द्वन्द्वकालीन इतिहासमा यौन हिंसा पीडित महिलाहरूको आवाजलाई मूलधारको बहसमा ल्याउने उद्देश्यले तयार पारिएको वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगर स्थित क्युएफएक्स सिनेमा...

पहारी, उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’

काठमाडौँ । अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बिहिबार राजधानीमा आयोजित भब्य समारोहका बिच पहारीलाई...

चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा छायाँकार विरेन्द्र भट्ट नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहिवार सदस्यमा नियुक्त भएका हुन् । उनले बिहिवार नै सञ्चार तथा सूचना प्रविधि...

‘ऊनको स्वीटर’ देशभर हाउसफुल, सुजन-विपिनसहित देशव्यापी दर्शक भेट्ने

काठमाडौ । चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न मात्र होइन, व्यापारिक सफलता पनि आर्जन गर्दै सनसनी मच्चाइरहेको छ । रिलिजको पाँचौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको छ भने वितरकले ३५०...

गायक प्रताप दास र दुर्गा खरेलको स्वरमा ‘ओइ नक्कले’ सार्वजनिक

काठमाडाै। गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत...

ट्रेलरसँगै बढ्यो ‘नरसिंहाः अवतार’को विदेश माग, अष्ट्रेलिया अधिकार विक्री

काठमाडौ। जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ । फिल्मको ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ । फिल्मका...

सत्य कहिल्यै लुक्दैन:  चलचित्र ‘महाभोज’का कलाकारको मध्यरातको फेसबुक पोस्टले मच्चायो सनसनी

काठमाडौं।  मङ्गलवार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली चलचित्र उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे – ‘सत्य कहिल्यै लुक्दैन ।’ यो वाक्यांश लेख्नेहरू अरू कोही होइनन्, यही जेठ...

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

काठमाडाै। हिन्दी सिनेमाका चर्चित अभिनेता अजय देवगनले आफ्नो करियरमा नयाँ कोसेढुङ्गा छुने भएका छन् । खासमा उनका छोरा युग देवगनले पनि नयाँ सुरुवात गरिरहेका छन् । खास कुरा के हो भने बाबु छोराको यो फरक र नयाँ सुरुवात सँगैसँगै भइरहेको...

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

काठमाडौं । अगामी जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनकाे  तयारीमा रहेकाे नेपाली चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित छ । चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो फिल्मले...

सिड्नीमा नेपाली फिल्मकर्मी सविनलाई राज्य सरकारले दियो ‘उदीयमान निर्माता’ को उपाधि

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई ‘उदीयमान फिल्मकर्मी’ (Emerging Producer) को रुपमा सम्मानित गरेको छ। राज्य सरकार अन्तर्गतको स्क्रिन एनएसडब्लु (Screen NSW) द्वारा सञ्चालित...

प्रधानमन्त्री ओलीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा, २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौ। नेपाली फिल्म क्षेत्रमा दशकौं देखिको एउटा अभाव — ‘आधुनिक स्टुडियो’ — अब पूरा हुने बाटोतिर लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काभ्रेको बनेपामा ‘सिनेपाः’ नामक इन्डोर फिल्म स्टुडियो निर्माण सुरु भएको औपचारिक...

‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सम्पन्न

काठमाडौ। च्यासलस्थित एक पार्टी प्यालेसमा सोमबार आयोजित भव्य इन्डक्ल्याप पार्टीमा चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन ३५ दिनमा सम्पन्न भएको निर्माणपक्षले जानकारी गराएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा...

Copyright © 2012 - 2026 | All Right Reserved.