इन्द्र लोहनी संचारकर्मी



इन्द्र लोहनी संचारकर्मी
जन्म-२०२५ बैशाख ५
जन्म स्थान-लखनपुर ८,झापा
पिता-शारदा प्रसाद लोहनी
माता-हरि माया लोहनी
मृत्यु-२०६५ माघ ३
शिक्षा-स्नातक,नेपाल ल क्याम्पस ,स्नातकोत्तर कलेज अफ ब्यन्ग्लोर
इन्द्र लोहनीको शुष्मा दुबेदी संग बिवाह भएको थियो उहाको दुइ छोरि छन्
नेपाली टेलिभिजन टक शो का हस्ती हुन् इन्द्र लोहनी,उनि पेशाले वकिल हुन्। उनीले नेपाल टेलिभिजन मा संचालन गर्ने कार्यक्रम बहस मा जति ठुला नेता लाई पनि बोल्न गाह्रो पार्दथे। लोहनी ले कार्यक्रम बहस नेपाल टेलिभिजन को राम्रो कार्यक्रम भयर पनि सरकारी च्यानल भयकोले अन्तत बहस कार्यक्रम बन्द हुन पुग्यो र उक्त कार्यक्रम कान्तिपुर बहस का नाम ले कान्तिपुर टेलिभिजन मा प्रसारण हुन थाल्यो लोहनी एक कुशल वकिल का साथै कुशल रिपोर्टर,टि भी जर्नालिस्ट थिए। उनले सामाजिक क्षेत्र मा पनि विभिन्न काम हरु गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.