ट्रम्प र देउवाको देउसी जुहारी धुर्मुस र मनोजको पेट मिची मिची हसाउने कमेडी भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ

विगत लामो समयदेखि हरेक बर्ष सिस्नुपानी नेपालले गर्दै आएको देउसी भैलो कार्यक्रमले यसपाली पनि निरन्तरता पाएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको सो कार्यक्रममा विभिन्न कलाकारहरुले थुप्रै खाले प्रस्तुति देखाए तर तिनै भीडमा सबैको ध्यान सबैभन्दा बढी अमेरिका राष्ट्रपति बनेका मनोज गजुरेल र प्रधानमन्त्री शेरबहादुर देउवा बनेका सिताराम कट्टेल धूर्मुसको प्रस्तुतिमा पर्यो । देशकै शिर्ष नेताहरु समेत सहभागी रहेको सो कार्यक्रममा नक्कली ट्रम्प र देउवाको प्रस्तुति निकै हेर्न लायकको थियो । हेर्नुहोस् कमेडी भिडियो….