प्रियंका र आयुष्मानको जोडी कत्तिको सुहायो ? (फोटो फिचर)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समयकी ब्यस्त अभिनेत्री प्रियंका कार्की आयुष्मान देशराजको प्रेममा रहेको समाचार बेला बेला सार्बजनिक हुने गरेका छन् । बेला बेला यो जोडी समाचार बनेर मिडियामा स्थान पनि पाउने गरेका छन् । हालसालै यो जोडी एउटा सार्बजनिक कार्यक्रममा पुगेको बेला सेलिब्रेटी नेपालको क्यामेरामा कैद भएका छन् । कतिको सुहायो त यो जोडी छुट्टाउने जिम्मा दर्शक लाइ …..