ग्ल्यामर भनेको सुन्दर हो तर अर्कै बुझ्छन्


(सेलिब्रेटी नेपाल) काठमाडौँ
१५ वर्षको उमेरमा नै अभिनय यात्रा सुरु गरेकी आशा खड्काले छोटो समयमा नै सफलता हात पारेकी छिन् रामेछापमा जन्मेर काठमाडौँलाई आफ्नु कर्मथलो बनाएकी खड्काले ६ वर्षको अवदिमै आफ्नु बेग्लै पहिचान बनाएकी छिन्। नेपाल टेलिभिजनमा प्रशारण भएको झ्याईकुटी टेलि चलचित्रबाट आफ्नो कला यात्रा सुरु गरेकी आशाले थोरै भए पुगी सरि, हर्के हवल्दार जस्ता चर्चित टेलिसिरियल र हाम्रो सपना लगाएत अन्य छोटा चलचित्रमा समेत अभिनय गरि सकेकी छिन्।
Asha-khadka-actor
रहरले भंन्दा पनि लह लहैमा सुरुमा यस क्षेत्रमा लागेकी खड्काको पछि भने सफल नायीका भन्दा पनि सफल कलाकार भन्ने सोच राखेकी छिन। कलाकार भनेको राष्ट्रको गहाना भएकाले दृश्य दिने बेलामा विचार पुर्याउनु पर्छ भन्ने सोच राख्ने नायीकाले हाल सम्म १३ वटा भिडियो गरेकी छिन् भने प्राड भन्दा प्यारो चलचित्रमा समेत अभिनय गरेको छिन्। ग्ल्यामर भनेको सुन्दर हो भन्ने खड्कालाई हाल सम्म कलाकारिताले मात्र जिबन चलेको र समझादारी भए बिबाह पछि पनि आफ्नु आभिनयलाई निरन्तरता दिने बताइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.