हरिश माथेमा साथी हो या संगी भन्दै आए ….. (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पुराना गयाक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो।
सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको भिडियोलाइ बसन्त महर्जनले छायांकन गरेका हुन् भने किरण गिरीले सम्पादन गरेका हुन् । व्हाईट पिगन मिडियाले निर्माण गरेको भिडियोलाइ राज कुमार महर्जनले निर्माण तथा निर्देशन गरेका हुन् ।