अस्ट्रेलियामा निर्माण गरिएको घिन घिन बज्यो भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

अस्ट्रेलियामा निर्माण गरिएको घिन घिन बज्यो बोलको भिडियो सार्बजनिक गरिएको छ। समिर आचार्यको स्वरमा रहेको गीत रोमान्टिक शैलीको छ । गीत अनुसार नै भिडियो पनि रमाइलो बनाईएको छ। प्रदिप लामाले निर्देशन गरेको भिडियो लाइ अभियान थापाले छायांकन तथा सम्पादन गरेका छन्। बिष्णु नेपालले प्रोडुस गरेको भिडियोमा सरिता उप्रेतीको अभिनय रहेको छ। गीतमा शब्द चिन्तामणि शर्माको रहेको छ भने संगीत को रहेको छ।