आमाको ममता जगतको प्यारो (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गायक दिपेश गुरुङको आवाजमा रहेको यो जगतको प्यारो बोलको गीतको भिडियो सार्बजनिक भएको छ। प्रकाश गुरुंगको शब्द तथा संगीत रहेको गीत लाई जीवन शाहीको निर्देशन रहेको छ। चितवनको माढीमा छायांकन गरिएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने अर्जुन पोखरेलले सम्पादन गरेका हुन्। jagatko-pyaro
आमा प्रति समर्पित यस गीतमा आमाको माया तथा आमाले बच्चाको सयर सुरमा कति सम्म ध्यान दिन्छिन् भन्ने कुरा देखाउन खोजिएको छ। सोच एल्बममा समाबेश गेट लाई द म्युजिक ग्यालरीले बजार ब्यबस्थापन गरेको हो।