नम्रता संग नबिनको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री नम्रता सापकोटा र मोडल नविन न्यौपानेको रोमान्स रहेको गीत किन म सार्वजनिक भएको छ । नविन र नम्रताको अभिनयले गीत राम्रो बनेको छ । भिडियोमा नविन र नम्रताको अलवा रंजिता गुरुङको समेत अभिनय देख्न सकिन्छ ।
हिमाल सागरको स्वर र जीवन पन्तको संगीत रहेको गीतमा नविन न्यौपानेकै शब्द रहेको छ । भिडियोलाई जिबि गणेशले निर्देशन गरेका हुन् । भिडियो लाइ शक्ति प्रज्वल घिमिरेले छायांकन र सम्पादन गरेका छन् । उक्त भिडियो लाइ सार्थक डिजिटलको अफ़िसिअल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो।