तोरी लाहुरेको जवानी सस्तै छ (भिडियो)


(सेलिब्रेटी नेपाल) २० फागुन-यहि सुक्रबार अर्थात् फागुन २३ गते बाट रिलिजको तयारीमा रहेको चलचित्र ‘तोरी लाहुरे’को आईटम गीत सार्वजनिक गरिएको छ। ‘जवानी सस्तै छ’..’ बोलको आइटम गीतले चलचित्रको दर्शक टन्न अझै मद्दत गर्ने विश्वास लिएको छ।
Tori-Lahure-nepali-movie
सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा संगीत सन्तोष राजको रहेको छ। मुख्यतः बेरोजगार युवाहरुको कथा बोलेको यो एनबी महर्जनको निर्देशन रहेको चलचित्रमा गजित बिष्ट, सुवास थापा, अशिष्मा नकर्मी, रोहित रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ।