सलिनमान बनिया दुइ नव अभिनेत्री संग कस्तो देखिए (फोटो फिचर)

सेलिब्रेटी नेपाल

चलचित्र ‘ए मेरो हजुर २’ बाट नेपाली चलचित्र क्षेत्रमा उदाएका अभिनेता सलिनमान बनिया अभिनित दोश्रो चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को टिजर सार्बजनिक गरिएको छ । चलचित्रमा दुइ नव अभिनेत्री मलिका महत र प्रेक्षा बज्राचार्य संग स्क्रिन शेयर गरेका छन् ।


 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३