राप्रपामा कोमल वली र रेखा थापाको ह्याट्रिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
thumbil
दुई महिला सेलेब्रेटी कोमल वली र रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कयौं हस्तीहरुलाई पछी पार्दै वली र थापा केन्द्रीय सदस्यमा विजयी भएका हुन। (भिडियो हेर्नुहोस्)