आकाशको लिखा ढाडी हेरिदिने कोही छैन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

‘थाक्रो काँइयो झम्कना,
लिखा ढाडी चम्कन,हेरिदिने कोही छैन…’ शब्दमा एक्स्ट्रा पन भएको गीत लाइ दर्शक मन पराइ रहेका छन् । आकाश गोर्खालीको आवाजमा रहेको भिडियोको यु ट्युबमा मिश्रित कमेन्ट आइ रहेको छ । कसैले राम्रो भनेका छन् भने कसैले शब्दमा कमेन्ट गरेका छन् । डीपी खनालको शब्द रहेको गीतमा धनु ग्याङमी मगरको सङ्गीत रहेको छ भने चन्द्र गोर्खालीले एरेञ्ज गरेका छन् । आकाश आफैँले निर्देशन गरेको गीतको भिडियोमा संगीत,सोमिया, लोकराज, गोवर्धन, विशाल, दिवस, आकाशलगायतका कलाकारले अभिनय गरेका छन् मेघराज मघराती छायाँकन सम्पादन रहेको भिडियो छोटो समयमा नै चर्चामा आउन सफल बनेको छ ।