Contact Us

घनश्यामको परिवारलाई चलचित्र विकास बोर्डबाट सहयोग

काठमाडौँ। हाँस्यकलाकार घनश्याम गौतम, जसले ‘नक्कली प्रचण्ड’को पात्रमार्फत दर्शकको हृदयमा विशेष स्थान बनाएका थिए, उनको निधनपश्चात् चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मि कल्याणकारी कोषमार्फत मृत्युसंस्कारमा सहयोग वापत उनका...

पल शाहको दोहेरो अवतार सहित ‘मोहर’ को नयाँ पोष्टर सार्वजनिक , साउन २३ मा रिलीज

काठमाडौँ। साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको देखिन्छ ।पोष्टरमा नायक पल शाहको दोहोरो...

तराईको कथामा आधारित ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक

काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ । सयदिने काउन्ट–डाउन सुरु गर्दै निर्माण टिमले आज पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा उल्लेख भएअनुसार अब यो सिनेमा रिलिज हुन ९९ दिन...

प्रिमियर शोमा सेलेब्स रिभ्यू : ‘जन्ते बाख्रो’ पूर्ण पारिवारिक र मनोरञ्जनात्मक बनेको छ

काठमाडौ । आगामी शुक्रबारदेखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको...

अभिनेता गजित बिस्ट ‘महाराजधिराज’मा अनुबन्धित

काठमाडौं। पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’ को भूमिकाबाट चर्चा कमाएका अभिनेता गजित विष्ट चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका छन् । अभिनयमा आफ्नो राम्रो पकड भएका बिष्टले यस चलचित्रमा जोडिन पाउँदा...

सगरमाथा नेक्स्टको ‘एट द टिपिङ पोइन्ट’ मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

काठमाडौं। वातावरणीय चेतना र समकालीन कलाको प्रभावकारी संयोजनका लागि चर्चित सगरमाथा नेक्स्टले “एट द टिपिङ पोइन्टः आर्ट एन्ड इकोलोजी फर्म द रूफटप अफ द वर्ल्ड” शीर्षकमा प्रदर्शनी आयोजना गर्दैछ । विश्व वातावरण दिवसको अवसर पारेर...

आशिफको भूमिका ‘जन्ते बाख्रो’मा कस्तो छ ?

काठमाडौ। आशिफ शाह धेरैपछि सिनेमा ‘जन्ते बाख्रो’ मार्फत दर्शकसामु आउँदैछन् । त्यसो त मिडियामा चर्चामै रहिरहने आशिफले सिनेमा भने निकै कम गरेका छन् । ‘मिसन पैसा’मा सानो भूमिकामा देखिएका आशिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’मा ख्य...

विभिन्न आरोह र अबरोह समेटेको ‘जनै हराएको मान्छे’को गहकिलो गीत ‘आमा’ सार्वजनिक

काठमाडौ। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्दरचना, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि आवाज रहेको छ । गीतमा विभिन्न आरोह र अबरोह छन् ।...

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो । गिरीलाई सञ्चार तथा सुचना...

‘ऊनको स्वीटर’ले सफलतामा दर्शकसँग केक काट्दै सेलिब्रेसन, निर्देशकले भने, ‘यो खुसी साट्ने समय हो’

काठमाडौं । वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो चलचित्रले न केवल...

चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै...

‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ ;सौगात मल्ल

काठमाडौ। अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने...

साम्राज्ञी राज्य लक्ष्मी शाह ‘जदौ’ मा

काठमाडौं । नयाँ बर्ष ०८२ को अवसरमा टाइटल डिजाइन सहित बैशाख १ गते घोषणा गरिएको सामाजीक प्रेमकथानक फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धीत भएकी छिन् । सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र...

चन्द्रको ‘आ बाट आमा’मा विपनापछि पल शाह अनुबन्धित

काठमाडौँ । लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले फिल्मका लागि अनुबन्ध गरेको हो। पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.