Tag - swastima khadka

निश्चल बस्नेतको ‘दिमाग खराब’ अब युट्युब

काठमाडौँ। निर्देशक निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ अब युट्युबमार्फत दर्शकमाझ पुगेको छ। शुक्रबार ओएसआर मुभिजको आधिकारिक च्यानलबाट फिल्म निःशुल्क रूपमा सार्वजनिक गरिएको हो। सामाजिक विषयवस्तुमा आधारित यो चलचित्र करिब दुई वर्षअघि...

‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र प्रकाश बने रोमान्टिक

काठमाडौं। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बेला बितेसि’ बोलको गीतमा गायिका समिक्षा अधिकारी र गायक तथा सर्जक प्रकाश सपुतको आवाज सुन्न सकिन्छ। गीतमा शब्द र संगीत स्वयं प्रकाश सपुतको रहेको छ...

यम थापाको लेखन तथा निर्देशन रहने ‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । षट्कोण आर्टसको निर्माणमा बन्न लागेको चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता फिल्म निर्माण गरेको षट्कोणले ‘लालीबजार’का लागि खड्का...

प्रकाश सपुत निर्देशित ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको सिनेमा ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ। नेपालका विभिन्न स्थानहरू तथा भारतको गोवामा छायांकन गरिएको यो गीतमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का...

‘वसन्त’ एउटा सुन्दर प्रेमको रङ

गायक। अभिनेता तथा निर्देशक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फागु पूर्णिमा होलीको अवसरमा सिनेमाका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर...

‘वसन्त’को टिजरमा प्रकास र स्वस्तिमाको प्रेमभाव

काठमाडौँ। गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई...

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त संगै छायाँकन सुरु

काठमाडौँ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को शुभ मुहूर्त गरिएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने चलचित्र ‘हरिबहादुरको...

‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ मा स्वस्तिमा र प्रकाशको माया प्रेम

काठमाडौँ। गायक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक...

विपिन र स्वस्तिमालाई उत्कृष्ट अभिनेता-अभिनेत्री,सतीदेवीलाई बिसेष पुरस्कार

काठमाडौं । चलचित्र विकास बोर्डले बुधबार शीतल निवासमा भव्य समारोह आयोजना गरी ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ सम्पन्न गर्‍यो। कार्यक्रममा २०८० मा प्रदर्शन भएका उत्कृष्ट चलचित्र र सिनेमा क्षेत्रका...

‘बेहुली फ्रम मेघौली’ को ‘वाच एण्ड विन’ योजना अन्तर्गत श्रद्धाले जितिन् मोबाइल

काठमाडौँ। प्रदर्शनरत सिनेमा ‘बेहुली फ्रम मेघौली’को निर्माण टिमले केही दिन अगाडी एउटा आर्कषक योजना ल्याएको थियो । यो योजना अर्न्तगत हरेक दिन एक जनाले एमआईको मोबाइल र ग्राण्ड पुरस्कार अर्न्तगत २ लाख ७७ हजार पर्ने न्यूहको गोवा ०३...

‘बेहुली फ्रम मेघौली’ मनोरंजनको प्याकेज हो : स्वस्तिमा

काठमाडौँ। ‘बेहुली फ्रम मेघौली’ यस वर्षको एउटा प्रतिक्षित सिनेमा हो। निश्चल बस्नेत र स्वस्तिमा खड्काको वजनदार नामले नै यो सिनेमालाई एउटा प्रतिक्षित सिनेमा बनाएको हो। स्वस्तिमाका लागि यो सिनेमा निर्माण डेब्यूभएकाले पनि अझ विशेष छ।...

‘बेहुली फ्रम मेघौली’अमेरिकामा दशैंको घटस्थापनाकै दिन रिलिज हुने

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ । सिनेमाको अमेरिका राइट्स बिक्रि भैसकेको छ । सिनेमाको...

‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक, चन्चले बनिन् स्वस्तिमा

काठमाडौंँ । सिनेमा ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज गरिएको छ । ‘उडायो मन’ बोलको सार्वजनिक गीतमा शब्द, संगीत र एरेन्ज जयन जे वाइवाले गरेका हुन् । गीतमा इन्द्रकला राईको स्वर छ । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का देखिएकी...

अभिनेत्रीको अशोभनीय अभिव्यक्तिप्रति कलाकार संघको ध्यानाकर्षण

काठमाडौं। कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जसिता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्राज्ञी राज्य लक्ष्मी शाह...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.