Tag - oskar award 2020

स्थगित होला त ओस्कार अवार्ड ?

सेलिब्रेटी नेपाल एजेन्सी :कोरोना भाइरसको असर हरेक क्षेत्रमा देखिन थालेको छ । यसको असर अहिले मनोरञ्जन जगतमा पनि देखिन थालेको छ । खबरहरुका अनुसार १९२९ देखि सुरु भएको ओस्कार अवार्ड सेरेमनी यो वर्ष स्थगित हुने सम्भावना छ । एकेडेमी अफ...