Tag - narayan rayamajhi

मन्त्रीदेखि सांसद सम्मले हेरे चलचित्र ‘परदेशी २’

काठमाडौँ। सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरु...

निर्देशनमा रायमाझीको सफलताको ह्याट्रिक

काठमाडौँ । कुनै उपलब्धि लगातार तीन पटक हासिल गरेपछि ‘ह्याट्रिक’को रेकर्ड बन्छ । नेपाली चलचित्र क्षेत्रमा पनि यो चलनचल्तीमा रहेको शब्द हो । कुनै निर्माता, निर्देशक वा कलाकारको लगातार तीन चलचित्र हिट भयो भने यो शब्दले सम्बोधन गर्ने...

महायज्ञमा ‘परदेशी २’ टिमलाई भव्य स्वागत तथा सम्मान

काठमाडौं । दशैंको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’ यतिबेला प्रचार प्रसारमा जोडतोडले लागि परेको छ । चलचित्र प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको...

प्रकासको डेव्यु सिनेमा ‘परदेशी २’ को बाग्लुङमा प्रिमियर सम्पन्न

काठमाडौँ। गायनमा जमेका अभिनेता प्रकास सपुतको डेव्यु सिनेमा ‘परदेशी २’को बाग्लुङमा प्रिमियर गरिएको छ । बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा काठमाडौंबाट उपस्थित केही पत्रकार र स्थानिय दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।...

चलचित्र ‘परदेशी २’ टिम मोफसल दौडाहामा

काठमाडौँ। आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ टिम अहिले मोफसल दौडमा छ । आफ्नो सिनेमाको लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौंको कलेजपछि अहिले...

‘परदेशी २’ को पहिलो गीत सार्वजनिक,रोमान्टिक अवतारमा प्रकाश र केकी

काठमाडौँ। आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘के वर मागी फर्क्यौ’ बोलको गीत सार्वजनिक गरिएको...

‘परदेशी २’ फर्स्टलुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। चलचित्र ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले बुधबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा रहेका...

राष्ट्रकविको सम्झनामा नारायणले ल्याए ‘उनको प्रीति’, गीतलाई एक दिनमै दुई लाख भ्यूज

काठमाडौं । उनको प्रीति पैले हो की, मेरो प्रीति पैले                     जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना रहेको चर्चित गीत ‘उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले’को नयाँ...

‘परदेशी २’मा प्रकाश सपूत अभिनेता बन्दै

सेलिब्रेटी नेपाल काठमाडौं: ‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश सपूतले चलचित्रमा काम गर्ने भएका छन्। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी’को सिक्वेल ‘परदेशी २’बाट प्रकाशलेअभिनेताको रुपमा डेब्यू गर्ने...