Tag - kapil karki

लघु चलचित्र ‘चरित्र’को ट्रेलर सार्वजनिक

काठमाडौँ। कपिल कार्कीको निर्देशनमा बनेको लघु चलचित्र ‘चरित्र’को ट्रेलर सार्वजनिक गरिएको छ। सामाजिक कथा बस्तुमा निर्माण गरिएको झन्डै १ घण्टा लामो लघु चलचित्रलाई रामकाजी घिमिरेले लेखेका हुन्। बाल कुमार मगरको छायाँकन...