Tag - kans film festival

कान्समा नेपाली शर्ट फिल्म ‘लोरी’लाई स्पेसल मेन्सन अवार्ड

काठमाडौँ। कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ ले पुरस्कार जित्न सफल भएको छ । अविनाश विक्रम शाह निर्देशित फिल्मले सर्ट फिल्म विधामा स्पेसल मेन्सन अवार्ड जितेको हो । यो अवार्ड जुरी टिमले फिल्मलाई दिएको हो । फेस्टिभलको अन्तिम...