Tag - gambhir bista

चुम्मा चपक्कैमा रोमान्टिक गम्भीर र गरिमा (भिडियो)

काठमाडौं । गायक वसन्त थापा र गायिका सुमी पराजुलीको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा...

बुनु र ऋतुको तीज गीत ‘मेरो राजा’ मा सुरेन्द्र र पुनम भिडियो)

काठमाडौं। सुवासचन्द्र ढुङ्गेलद्वारा रचित तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘मेरो राजा’ बोलको तीज गीतमा गायिका बुनु श्रेष्ठ र ऋतु कँडेलको स्वरमा रहेको गीतमा बिनोदराज ढुङ्गेलको संगीत रहेको छ। गम्भीर बिस्टको...

सम्झना पाण्डेको ‘नाचम नाचम’ मा गम्भीर र राहुल (भिडियो)

काठमाडौँ। लामो समय देखि अमेरिकामा बस्दै आएकी गायीका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँ एक सिनेमा हलमा भिडियो प्रिमियर गरिएको हो। हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर...

सुगम पोखरेलको ‘तिम्रो लागि’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक सुगम पोखरेल एउटा नयाँ सुमधुर गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । चलचित्रको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका यी गायक स्थापित गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुको गीत ‘तिम्रो लागि‘’ मार्फत...

मनोजराज र सुजाताको गजलमा गजित र आरोही (भिडियो)

काठमाडौँ। गायक मनोजराज तथा गायिका सुजाता वर्माको स्वरमा तयार भएको गजल ‘वेदनाको भे’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा अभिनेता गजित विष्ट तथा अभिनेत्री आरोही शर्मा फिचर्ड छन् । सन्तोष श्रेष्ठले उक्त गजललाई...

केकीलाइ ‘गुलाबको फूल’ दिएर गम्भिरको प्रेम प्रस्ताव (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बिष्णु माझी र बिनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सहित सार्बजनिक गरिएको छ । सार्बजनिक ‘गुलाबको फूल’ बोलको गीतमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने कृष्ण बिक...

‘कहाँ छौ’ मेल भर्सन र फिमेल भर्सन भिडियो सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: गीतकार मनिष वशिष्ठको प्रस्तुतीमा ‘कहाँ छौ’ बोलको गीत सार्वजनिक गरिएको छ । ‘कहाँ छौ’ बोलका मेल भर्सन र फिमेल भर्सन गीतको म्युजिक भिडियो सार्वजनिक भएका हुन् । गीतमा सजल न्यौपानेको स्वर रहेको मेल भर्सन र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.